Day: 1 November 2016

#Entertainment

Photo Feature of Nepalese celebrities Bhai tika फोटो फिचरमा नेपाली चलचित्रका कलाकारका भाइटीका

काठमाडौ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको अत्यन्त आकर्षक दिन भाइटीकाको दिन मंगलवार नेपाली चलचित्रका कलाकारहरुले पनि भाइटीका गरेर यस पर्वलाई रमाइलो पारेका छन्। दिदीबहिनी कलाकारहरुले आ–आफ्ना दाजुभाइ तथा दाजुभाइ कलाकारले दिदीबहिनीवाट भाइटीका लगाइदिने र भाइटीका थाप्ने कार्य गरेका छन्। नेपाली […]

#Religious

सवैकी दिदी अञ्जली दिदीवाट काष्ठमण्डपमा सयौं दाजुभाइलाई भाइटीका–दिदीबहिनी नहुनेलाई राहत

काठमाडौ। तिहारको भाइटीकाको दिन दिदीवहिनी नहुने दाजुभाइहरुका लागि भाइटीका लगाइदिने कार्य यो बर्ष पनि काठमाडौको काष्ठमण्डपमा अञ्जली देवी मास्केले निरन्तरता दिएकी छन्। विगत १८ बर्षदेखि दिदीबहिनी नहुने सवै बर्ग तथा समुदायका दाजुभाइलाई भाइटीका लगाउंदै आएकी अञ्जली दिदीले यो बर्ष पनि […]

#Crime

भारत तथा पाकिस्तान वीचको गोलावारीमा भारतीय सेनामा कार्यरत नेपाली विमल तामाङ्गको मृत्यु

काठमाडौ। दुई महिनायता भारत तथा पाकिस्तान वीच बढेको दूरी तथा तनावले अन्ततः युद्ध निम्त्याएको छ। सोही युद्धको क्रममा सोमवार भारत र पाकिस्तान वीचको गोलावारीमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन्। भारतीय समाचार माध्यमका अनुसार,पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर […]

#Entertainment

१२ बर्षिया सुमना बज्राचार्यको गहिराई र उचाई देख्ने अनौठो थ्रीडी कलाकारिताको कमाल

काठमाडौ। कलाकारिता भनेको हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो। जुन कलामा कतिले गहिराई पाउने गर्छन भने, कतिले उचाई देख्ने गर्छन्। सोही कलाकारिताभित्रको अनौठो तर यथार्थ कलाकारिता ललितपुरको हात्तिबन स्थित लिट्टिल एञ्जल्स स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी १२ बर्षकी सुमना बज्राचार्यको […]

#Social

आज भातृप्रेमको महान पर्व भाइटीका–भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५२ मिनेट

काठमाडौ। भातृप्रेमको महान पर्वको रुपमा भाइटीकालाई लिइने गरिन्छ। आज तिहारको अन्तिम दिन अर्थात भाइटीका ! दाजुभाइ र दिदीबहिनीको अमर साइनो प्रतिक भाइटीका नेपालीहरुको आत्मिय पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर अमर हुने आशिष दिने प्रचलन रहेको छ। आजको […]