
सपन राईको आयोजनामा युके डान्स अफ फाइनल–शो सभ्य तथा भव्य रुपमा संपन्न
लण्डन। बेलायतमा रहेका चर्चित गायक एवम् सपन इन्टरटेन्टमेन्टका प्रमुख सपन राईको आयोजना संपन्न युके डान्स अफ फाइनल–शो शनिवार भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। कार्यक्रममा बेलायतमा रहेका विभिन्न प्रतिष्ठित संघ–संस्थाका पदाधिकारी, डान्सका पारखी, बेलायतस्थित नेपाली राजदूतावासका राजदूत लगायत विभिन्न […]

पातलो ओठमा मोटो सिगार च्याप्ने रेखा थापा अव चलचित्र डायरीमा सेक्सी भिलेन
काठमाडौ। नेपाली कथानक चलचित्र डायरीको ट्रिजर सार्वजनिक गरिएको छ। चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने अवस्थालाइ चलचित्रमा देखाइएको छ। छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त […]

८१ जना ब्राजिलका फुटबल खेलाडी सवार विमानको दुर्घटना–७६ को मृत्यु–ब्राजिलमा राष्ट्रिय शोक
ब्राजिल। ब्राजिलका फुटबल खेलाडीहरु सवार एउटा विमान मंगलबार कोलम्बियामा दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्राजिलको एउटा स्थानीय फुटबल क्लवका खेलाडी सवार विमान कोलम्बियाको मेडलिनमा दुर्घटना भएको हो। ब्राजिलको चापेकोन्से रियल फुटबल टिमका सदस्यहरु दुर्घटनामा परेका हुन्। कोलम्बियन अधिकारीहरुका अनुसार […]

गोरखा जिल्लाको बुढीगण्डकी नदी डुबान क्षेत्रमा तोकिएको मुआब्जाप्रति तिब्र विरोध
काठमाडौ। गोरखा जिल्लाको बुढीगण्डकी नदी डुबान क्षेत्रका स्थानिय बासिन्दाले जिल्ला मुआब्जा समितिले तोकेको मुआब्जाप्रति तिब्र विरोध जनाएका छन्। शनिबार डुबान क्षेत्रको जग्गाको मुआब्जा ५ लाख २५ हजारदेखि ८ लाख ३५ हजार रुपैयाँसम्म तोकिएको विरोधमा डुबान क्षेत्रका वासिन्दाले बेनिघाटमा आधा घण्टा […]

कलाकार राजु हमालको निरन्तरतामा सम्मानको ओइरो
काठमाडौ। दुई दशकदेखि कलाकारिता गर्दै आएका रंगकर्मी राजु हमालको कला यात्रामा निरन्तरता कायमै रहेको छ। जीवनको यथार्थपरक रंगमचिय नाटकमा रम्दै आएका कलाकार हमाल यतिखेर विभिन्न म्युजिक भिडियो तथा फेसन–मोडलिङ्गमा व्यस्त बनेका छन्। देश र विदेशमा छायाँकन भएका गीतका भिडियोहरुलमा नायक […]