Month: October 2016

अमेरिकाको न्यूयोर्कमा नेपाली नागरिक लुना रञ्जितको नाममा हरेक बर्ष लुना रञ्जित दिवस मनाइने

काठमाडौ। नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ। अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि…

 हरिबंश आचार्यको कान्छो छोरो मोहितको विन्दु थापासँग विहेको इन्गेजमेन्ट

काठमाडौ। चर्चित लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यको कान्छो सुपुत्र मोहितबंश आचार्यको बडा दशैंको घटस्थापनाको दिन शनिवार इन्गेजमेन्ट भएको छ। धुलिखेलको मेराबल रिसोर्टमा आयोजित इनगेजमेन्ट कार्यक्रममा मोहितबंश आचार्यले विन्दु थापाको हातमा…

प्रधानमन्त्री दाहालले  भारतसंग गरेको २५ बुँदे सम्झौता राष्ट्रघाती भएको डा.भट्टराईको ठहर

काठमाडौ। कुनैबेला काँधमा काँध मिलाएर १० बर्षे जनयुद्धको मोर्चा सम्हालेर सत्तामा आएका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल तथा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई वीच निक्कै नै फाटो…

दशैं उत्सवमा क्षितिजा शाक्यको साथमा बसुन्धरा भुसाल र चैत्यदेवीको क्याटवाक तथा मोहनाको गजबको गायन

काठमाडौ । नेपालीहरुको महान पर्व दशैंलाई अझ महोत्सव बनाउने उदेश्यअनुरुप मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले दशैं फेसन उत्सवको आयोजना गरेको छ। काठमाडौको टेकु स्थित भिबा ब्याँक्वीटमा दशैंको पहिलो दिन घटस्थापनाको दिन शनिवार…

साउदी अरबमा भिसासहित अध्यागमन शुल्कमा भारी बृद्धि–नेपालीहरु पनि प्रभावित

काठमाडौ। तेलको मूल्यमा आएको भारी गिरावटको कारण साउदी अरबको राजश्वमा व्यापक असर परेपछि त्यसलाई पूर्ति गर्नको लागि साउदी अरबले भिसासहित अध्यागमन शुल्कमा भारी बृद्धि गरेको छ। बढेको शुल्क आइतवारवाट लागू…

पाकिस्तानमा भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक–सवै हलहरुवाट हिन्दी फिल्म उतारियो

काठमाडौ। काश्मिर विवाद विषयमा केही दिनयता भारत र पाकिस्तान वीच बढ्दै गएको तनाब तथा युद्धको संकेतले पाकिस्तानमा भारतीय चलचित्र माथि प्रतिवन्ध लगाएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। शनिवारवाट पाकिस्तानका…