Month: October 2016

फरक खोज्ने गीतकार रमेश सङ्गरागको पहिलो एल्वम सङ्गराग सार्वजनिक

काठमाडौ। नेपाली आधुनिक गीत लेखनमा आफूलाई सधै फरक राख्न खोज्ने गीतकार रमेश सङ्गराग बराइलीको पहिलो गीति–एल्वम सार्वजनिक भएको छ। काठमाडौको सुकेधारा स्थित एशियन भिलेज पार्टी प्यालेसमा सोमवार आयोजित कार्यक्रममा बराईलीको…

दुई–दुई लाखको जगदम्बा तथा मदन पुरस्कारवाट क्षेत्री र जोशी पुरस्कृत

काठमाडौ। बसाई उपन्यासका विख्यात उपन्यासकार लीलवहादुर क्षेत्रीलाई वि.सं.२०७२ सालको जगदम्वाश्री पुरस्कार प्रदान गरिएको छ। त्यसैगरेर सोही सालको मदन पुरस्कार ऐना नामक कृतिका लागि रामलाल जोशीलाई दिइएको छ। मदन पुरस्कार गुठीव्दारा…

अमेरिकामा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्याय कल्चरल एम्बेसडरमा नियुक्त

काठमाडौ। अमेरिकाको टेक्सासमा आयोजित भव्य कार्यक्रममा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्यायलाई कल्चरल एम्बेसडर नियुक्त गरेको छ। युनाइटेड नेवा युएसएको आयोजनामा वल्र्ड नेवा अर्गनाइजेसनले अमेरिकामा नेपालको भाषा, संस्कृति, परम्परालाई सन् २००७…

महेशराज ढकालको नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका सार्वजनिक

काठमाडौ। नेपाल हस्पिटालिटी फाउण्डेसनको चौथो बार्षिक उत्सवको अवसर पारेर कृषि, ऊर्जा तथा पर्यटन विषयक नेशनल अपलिफ्टमेन्ट नामक मासिक पत्रिकाको विमोचन भएको छ। काठमाडौको धुम्बाराही मण्डिखाटार स्थित गेट कलेजमा आयोजित समारोहमा…

राजाको हैसियतमा ज्ञानेन्द्र शाहवाट पचली भैरबमा खड्ग चढाइयो–ज्ञानेन्द्रको जय–जयकार

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार काठमाडौको मरुगणेश, भीमसेनस्थान र पचली भैरबको दर्शन गरेका छन्। दर्शैको अवसरमा ती मन्दिरको दर्शन गरिएको भनेर भनिएतापनि राजाको हैसियतले नै पचली भैरबको खड्ग चढाएका…

होटल सोल्टीमा हिमानीका साथमा पारस छमछमी नाच्दा ज्ञानेन्द्र मक्खै

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको शनिवार ४० औं जन्मदिन परेतापनि शुक्रबार आधारातसम्म काठमाडौको कालिमाटी स्थित सोल्टी क्राउन प्लाजा होटलको अति विशिष्ट कक्षमा मनाइएको छ। हिमानीको जन्मदिनमा बर्थ–डे वीस गर्न ललितपुरको…