Month: October 2016

क्यारेबियन मुलुक हैंटीमा सामुद्रिक आँधीवाट जनजीवन अस्तव्यस्त

काठमाडौ। क्यारेबियन मुलुक हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ। आँधीका कारण थुप्रैको ज्यान गएको छ । भारी बर्षा र आँधीपछि आएको बाढीका कारण हैंटीको तटीय…

बीरगञ्जमा मधेश आन्दोलनमा फुटाइएका सिसी क्यामरा जडान गरियो

काठमाडौ। वीरगन्ज उद्योग वाणिज्य संघ, सेफर वीरगन्ज र वीरगन्जमा सञ्चालित विभिन्न वित्तीय संस्थाको आर्थिक सहयोगमा नगरभित्र अत्याधुनिक सिसी क्यामरा मधेस आन्दोलनका क्रममा वीरगन्जमा फुटाइएका सिसी क्यामरा पुनः जडान गरिएको छ।…

तीन बर्षमा सांसदहरुको खाजा खर्च मात्र १० करोड ७८ लाख १९ हजार

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले…

नेपाली सेनाले दशैंमा काठमाडौ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौ। नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नेपाली सेनाले असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे…

स्वर–सम्राट नारायण गोपालको ७७ औं जन्म–जयन्ती

काठमाडौ। नेपालका स्वर सम्राट स्वर्गिय नारायण गोपालको असोज १८ गते ७७ औं जन्मजयन्ती परेको छ। लक्ष्मीदास गुरुवाचार्यका प्रतिभावान छोरा उस्ताद आशागोपाल गुरुवाचार्य र उनकी कान्छी पत्नी रामदेवी प्रधानका माहिला छोराका…

त्रिशुली जीप दुर्घटनामा बेपत्ता पूर्वगृहमन्त्री फेला परेन–खोज्ने गोताखोर फर्कियो

काठमाडौ। त्रिशुली जीप दुर्घटनामा परी बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे नभेटिएपछि गोताखोर टोली फर्किएको छ। मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा असोज ९ गते घिमिरे सवार गाडी त्रिशुलीमा खसेको थियो।…