Month: October 2016

बडादशैंमा नायिका जोस्ना फुयाँललाई कार उपहार

काठमाडौ। नेपाली चलचित्रकी नायिका जोस्ना फुयाँललाई बडादशैंको अवसरमा सरप्राइज कार उपहार मिलेको छ। फूलपातीको अघिल्लो दिन शुक्रबार श्रीमान रुपक फुयाँलवाट अचानक तिमीलाई यो बडादशैंको उपहार भनेर कारको चाबी हस्तान्तरण गर्दा…

मीरा राणालाई आशा भोसले भनेको सूर्य थुलुङ्गलाई चित्त बुझेन

काठमाडौ। ६४ बर्षको उमेरमा पहिलो पल्ट गीति एल्वम निकालेकी बरिष्ठ गायिका मीरा राणालाई भारतीय गायिका आशा भोसलेसंग दाँज्ने कार्य भएको छ। जुन कार्यले नेपालको प्रतिष्ठित तथा गायनको आफ्नै शैली भएकी…

बडादशैंको अवसरमा राष्ट्रपतिवाट १ सय ४ कैदीलाई माफी

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय ४ जना कैदीलाई माफी दिएकी छन्। नेपालका विभिन्न कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ती कैदीहरुलाई उनीहरुको असल आचरणलाई मध्यनजर गरेर शुक्रवार…

सन् २०१६ को नोबल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ह्वान म्यानुअल सान्टोसले जिते

काठमाडौ। अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार,विश्वभरका तीन सय ७६ जनालाई पछिपार्दै सन् २०१६ को नोबल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ह्वान म्यानुअल सान्टोसले जितेका छन्। नोबेल शान्ति पुरस्कारको पाँच सदस्सीय छनोट समितिले…