Month: October 2016

विजया दशमीको मुख्य दिन अर्थात विजया दशमी–टीका लाउने र लगाइदिने कोजाग्रतसम्म

काठमाडौ। आज विजया दशमीको मुख्य दिन अर्थात विजया दशमी ! आज विजया दशमीको दिन आफ्ना मान्यजनहरुको हातवाट नवरात्रको जमरा सहित टीका तथा प्रसाद लिने तथा दिने दिन ! एक–अर्काको भाइचारा…

हंगकंगमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनले दशैमा नेपालका १०३ बर्षका हजुरबुवा संझे

काठमाडौ। विगत १६ बर्षदेखि हंगकंग बस्दै आएका नेपालका चर्चित उस्ताद कृष्णभक्त महर्जनले हंगकंगवाटै नेपालको दशैंलाई संझेका छन्। दुई बर्षअगाडि हंगकंगवाट नेपाल आएर दशैं मनाएको झझल्को यो बर्षको विजया दशमीको महानवमीको…

दशैंको बेला नेपालका रेकर्डेट रक्तदातालाई रगतको जोहो गर्दैमा फुर्सद भएन

काठमाडौ। बडादशैंको फूलपाती देखि महानवमीसम्म पनि नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई विरामीहरुका लागि रगतको जोहो गर्दैमा फुर्सद भएन। अरुबेला भन्दा यो दर्शै तथा तिहारको पर्वको बेलामा रगतको अत्यन्त हाहाकार हुने…