
७० बर्षको उमेरमा कलाकार बनेका सुशील ढुंगेलको कलाकारिताभित्रको यथार्थता
काठमाडौ। कलाकारितामा उमेरको कुनै छेकवार हुंदैन। कलामा उमेरको कुनै पावन्दी हुँदैन। कला र कलाकारिता जुनसुकै उमेरमा पनि हुने गर्दछ। यसको कुनै सीमा नै हुंदैन्। असिमित सीमाभित्रको कलाकारितामा विगत तीन बर्षदेखि चुर्लुम्म डुब्दैआएका स्रष्टा कलाकारमा सुशील कुमार ढुंगेल पनि एक हुन्। […]

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलव्दारा दर्जनौ कलाकारहरुलाई सम्मान प्रदान गरियो
काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहासचिव एवम् केन्द्रिय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा नेपाल तरुण दल काठमाडौ जिल्ला क्षेत्र नंबर ४ वाट विभिन्न कलाकारहरुलाई सम्मान गरिएको छ। नेपाल तरुण दल काठमाडौ जिल्ला क्षेत्र नंबर ४ का अध्यक्ष अनुप प्रधानव्दारा […]

नेपाल संवत राष्ट्रिय संवत हुन नसक्नुको अनुत्तरता कायमै–प्रधानमन्त्रीवाट केवल आश्वासन
–श्याम स्मृत काठमाडौ। नेपाल संवत नयाँ बर्ष ११३७ आजवाट प्रारम्भ भएको छ। विशेषत नेवारहरुको मात्र नयाँ बर्षको रुपमा मानिदै आएको नेपाल संवत नेपालकै राष्ट्रिय संवत भएको र यसैको आधारमा तिथिमिति तय हुने लगायत जन्म–मृत्यु संस्कार लगायतका कार्य हुने संवत भएकोले […]

तिहारको चौथो दिन गोवद्र्धन पूजा र नेपाल संवत ११३७ नयाँ बर्ष प्रारम्भ–न्हूंदयाँ भिन्तुना
काठमाडौ। तिहारको चौथो दिन आज गोवद्र्धन पूजा परेको छ। महाभारतको कथा अनुसार भगवान श्रीकृष्णले गोवद्र्धन पर्वत उचालेर सवैको रक्षा गरेको संझना गोवद्र्धन पर्वत र खेतवारीमा बर्षभरि जोत्ने कार्यमा अत्यन्त सहयोग गर्दैआएका गोरुको पूजाआजा गर्ने प्रचलन रहेको छ। आजैका दिनवाट नेपालमा […]