
भारतीय राष्ट्रपतिको कात्तिक १७ गते नेपाल भ्रमण हुंदा सार्वजनिक विदा हुने
काठमाडौ। कही नभएको जात्रा नेपालमा भनेजस्तै नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सार्वजनिक विदा गर्ने निर्णय गरेको छ। भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल सरकार मन्त्रीपरिषदको विहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। भारतीय राष्ट्रपतिको नेपाल […]

बेलायतमा महाकवि देवकोटा जयन्तीमा नेपाली राजदूतको स्वागत सम्मान
लण्डन। बेलायतमा रहेका नेपालीहरुको सवैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथमा नवनियुक्त नेपाली राजदूतको स्वागत सम्मान गर्दै भव्य रुपमा मनाइयो। वयम्ली स्थित वयम्ली तन्दूरीमा भएको […]

प्रधानमन्त्री निवासमा नेपालका तीन शक्तिशाली नेताहरुको भेटवार्तावाट निकासको अपेक्षा
काठमाडौ। पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बनेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक पल्ट पनि प्रधानमन्त्री निवास बालुवाटार फर्केर पनि पुगेका थिएन। बुधवार भने दाहाल तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष आग्रहमा पहिलो पल्ट पुगेका छन्। नेपालका तीन बीग बी […]

भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमणमा नेपालको आकाश र सडक प्रभावित बन्ने
काठमाडौ । नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण हुने भएको छ। यही कात्तिक १७ गते देखि १९ गतेसम्म हुने भनिएको राष्ट्रपति मुखर्जीको भ्रमणवाट नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल निक्कै प्रभावित हुने देखिएको छ। तीन दिनसम्मको […]

अमेरिकामा भूकम्प पीडित नेपालीका लागि टीपीएस म्याद थपियो–अव डेढ बर्ष ढुक्क
काठमाडौ। राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस,(टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ। संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम […]