
उस्ताद कृष्णभक्त महर्जन र गायिका सोनम महर्जनको गायनमा परम्परागत जात्रा–उत्सव (आकर्षक म्युजिक भिडियो सहित)
काठमाडौ। हंगकंगमा रहेका प्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जन र उनको एक मात्र नेपाली छोरी गायिका सोनम महर्जनको गायन रहेको नेपालभाषाको गीत रिलिज भएको छ। बाउ–छोरी दुवैले गाएको युगल गीत द्येयेके वम्ह मयजु बोलको नेपालभाषाको गीत हाल चर्चाको विषय बन्न थालेको […]

मनाङ्ग जाने बेसीशहर–खुदी बेनी सडक मार्गमा बीसौं बर्षदेखि कालोपत्र नहुंदा यात्रा निक्कै जोखिम
लमजुङ्ग। लमजुङ्गको उत्तरी लमजुङ्ग जाने बेसीशहर–खुदीबेनी सडक त्यति धेरै लामो पनि छैन्। केवल ७ किलोमिटर मात्र लामो सडक मार्ग भएतापनि यो सडक खण्डमा अझैपनि कालोपत्रे नहुंदा दिनानुदिन निक्कै जोखिम बढ्ने गरेको छ। सडक बनेको बीसौ बर्ष भैसक्दा पनि यस सडकमार्गमा […]

लोकमान विरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन डेढ महिना लाग्ने
काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना समय लाग्ने देखिएको छ। प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस भएको प्रस्तावमाथि यही कात्तिक ९ गतेदेखि छलफल प्रारम्भ हुँदैछ। अख्तियारका प्रमुख […]

इराकमा भिडन्तको क्रममा विषालु ग्यास चुहावट हुंदा सयौ प्रभावित–दुईको मृत्यु
काठमाडौ। इराकमा इस्लामकि स्टेट आइएससंगको भिडन्तमा सल्फर प्लान्टवाट विषालु ग्यासको चुहावट भएको छ। जसवाट सयौं प्रभावित बनेका छन्। उनीहरुको त्यहाँ उपचार भैरहेको इराकस्थित अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। चुहावट भएको विषक्त ग्यासवाट हजारौ प्रभावित भएको हुनुपर्ने अनुमान पनि गरिएको छ। […]