
मोटाएकी जल शाहको नेपाली चलचित्र मोह
काठमाडौ। एक दशक अगाडि विवाह पश्चात अमेरिका लागेकी नायिका जल शाह लामो समय पश्चात लामै छुट्टी मिलाएर नेपाल फर्केकी छन्। नेपाली चलचित्रमा एक दशक अगाडि अत्यन्त व्यस्त रहदा र नरहदा पनि मोटो र खाइलाग्दो ज्यानकी धनी ग्लेमर्स नायिका शाहले नेपाल […]

छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्डको माग
ललितपुर। आदिवासी जनजाति चलचित्रको लागि छुट्टै सेन्सर बोर्डको आवश्यकता रहेको र यसको माग गरिएको छ। यस संवन्धमा आदिवासी जनजाति चलचित्र महासंघले पहल गरिरहेको महासंघका अध्यक्ष अमृत सुनुवारले बताएका छन्। हलिं नेवाः गुथि, किपुल्चा शाखाको लागिं सिनेग्राफिक्सको ब्यानरमा निर्माण हुन लागेको […]

सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही जुनको तावेईको दुःखद निधन
काठमाडौ। विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही जुनको तावेईको ७७ बर्षको उमेरमा दुःखद निधन भएको छ। जापानी टेलिभिजन एनएचकेका अनुसार जापानको साइटामा क्यान्सरको उपचारको क्रममा तीन दिनअघि तावेईको निधन भएको हो। चार बर्षदेखि क्यान्सर रोगवाट पीडित […]

मंगल ग्रहमा बच्चा जन्माएर मानव वस्ती बसाउने सुन्दरीको यथार्थता
काठमाडौ । झ्वाट्ट सुन्दा यो कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ तर एक युवती मंगल ग्रहमा बच्चा जन्माउने ब्रम्हाण्डकै पहिलो मानिस बन्ने तर्खरमा रहेकी छन् । बेलायतको कोभेन्ट्रीस्थित टाइल हिलकी बासिन्दा म्यागी लियु मंगल ग्रहमा स्थायी बसोबास गर्न जाने ४० […]