
अचेत अवस्थामा अस्पताल भर्ना गरिएका चर्चित गीतकार गगन विरहीको होश खुल्यो
काठमाडौ। गंभीर अवस्थामा अस्पताल भर्ना भएका नेपाली आधुनिक संगीतका चर्चित गीतकार तथा नेपाली चलचित्रका निर्माता तथा निर्देशक गगन विरहीको शुक्रबार दिउंसोवाट होश खुलेको छ। अचेत अवस्थामा बुधवार काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीले भेटघाट गर्न पुगेका नातेदार तथा साथीभाइलाई […]

लोकमानलाई महाअभियोग लागेपछि नेताहरुले विदेश भ्रमण धमाधम रद्द गरे
काठमाडौ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन्। नेकपा कोएमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेश भ्रमण कार्यक्रम रद्द गरेका छन्। बंगलादेशको अवामी […]