
साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइयो
काठमाडौं। तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ। राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको बताइएको छ। योसँगै साउदी अरबमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या […]