Day: 18 October 2016

#Political

बंगलादेशका आठ मेडिकल कलेजमा नेपाली विद्यार्थी अध्ययनको लागि पठाउन रोक

काठमाडौ। अवैध तथा गुणस्तरमा कमजोर मानिएका बंगलादेशका आठ मेडिकल कलेजमा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउन नेपालको शिक्षा मन्त्रालयले रोक लगाएको छ। दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको बंगलादेशका केही मेडिकल कलेजले गैरकानूनी काम गरेर त्यहाँ पढ्न जाने नेपाली विद्यार्थीहरुलाई […]

#Political

लामो प्रयास पश्चात लोकमानको म्याद तामेल–क्यानडावाटै लोकमानले थप १० दिन विदा स्वीकृत गरायो

  काठमाडौ। हाल क्यानडामा रहेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्ने कार्यको मंगलवार म्याद तामेल भएको छ। सर्वोच्च अदालतले एक महिनादेखि पटक पटक गर्दैआएको प्रयास मंगलवार सफल भएपछि लोकमानसिंह कार्की विरुद्धको मुद्दा पेशीमा […]

#Political

अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि चश्मा लगाउन नपाइने

काठमाडौ। अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। चस्मा फुकाल्नुपर्ने प्रावधान यही कात्तिक १६ (नोभेम्बर १) बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा अमेरिकी राहदानी तथा […]

#Political

लोकमानको घरमा सर्वोच्चले सूचना टाँस गर्न नसकेपछि अव सार्वजनिक सञ्चारमाध्यममा सूचना निकाल्ने

काठमाडौ । नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्याद बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना निकाल्ने तयारी थालेको छ। म्याद बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय […]

#Political

अष्ट्रिया सरकारले हिटलरको जन्म घर भत्काउने निर्णय–घरधनीले भत्काउन नदिने

भियना। अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ। जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो। नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै […]