
भारतको गोवावाट फर्केपछि पुष्पकमल दाहालको टिप्पणी ढुंगा खोज्दा देउता मिल्यो
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भनि टिप्पणी गरेका छन्। भारतको गोवामा भएको ‘ब्रिक्स’ सम्मेलनमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग उनले […]

नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा भव्य म्ह–पूजाका साथमा कल्चरल प्रोग्राम हुने
लण्डन। नयाँ बर्ष नेपाल संवत ११३७ को अवसरमा लण्डनमा यो बर्ष भव्य रुपमा म्ह–पूजा कार्यक्रम हुने भएको छ। पासा पुचःयुके साउथ इस्त लण्डनको आयोजनामा म्ह–पूजा र कल्चरल शो आयोजना हुने आयोजक पासा पुचः गुठी साउथ इष्ट लण्डनका अध्यक्ष सुशील प्रजापतिले […]

धरानमा अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने–वेस्ट फिचर फिल्मलाई नगद १ लाख
काठमाडौ। अखिल नेपाल चलचित्रकर्मी संघले अन्तरराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। यही आउने पौष २७ गतेदेखि माघ २ गतेसम्म पाँच दिन अन्तरराष्ट्रिय चलचित्र महोत्सव काठमाडौ वाहिर धरानमा गर्ने तय भएको संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भनेको छ। सोही सम्मेलनमा संघले […]

युरोपमा छायाँकन गरिएको नेपाली चलचित्र नमस्ते नेपालमा १८ देशका कलाकार
लण्डन । युरोपमा सम्पूर्ण छायाँकन गरिएको तथा १८ देशका कलाकारले अभिनय गरेको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ हाल बेलायतका विभिन्न शहरमा रिलिजका क्रममा निर्देशक राजु शाह, हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतका टोली यतिबेला लण्डनमा छन्। गत असोज २४ देखि रिलिज […]

दुई बर्षदेखि दशैंको टीका नलाएकी नायिका स्वेता खड्काको निधारमा दशैंको टीका
काठमाडौ। विगत दुई बर्षदेखि दशैंको टीका नलाएकी नायिका स्वेता खड्काले यो बर्ष भने टीका लगाएकी छन्। निधारमा रातो टीका तथा कानमा जमरा सिउरेर खुशीका साथ दशैं मनाएकी छन्। प्रत्येक दशैंले आफूलाई बेग्लै ऊर्जा प्रदान गर्ने बताएकी नायिका खड्काले दुई बर्षअघि […]