Day: 8 October 2016

#Religious

बडादशैंमा नेपालकी जीवित देवी कुमारीको कुमारीघरमा दर्शन गर्न खुल्ला

काठमाडौ। विश्वकै आश्चर्य तथा अनौठौ जीवित देवीको रुपमा चिनिएकी कुमारीको दर्शनको लागि आज फूलपातीको दिनवाट खुल्ला गरिएको छ। प्रत्येक बर्षको बडादशैंको फूलपातीको दिनवाट कोजाग्रत पूर्णिमासम्म भक्तजनलाई सहज रुपमा दर्शन दिने परम्परा हुंदैआएको छ। सोही अनुरुप यो बर्षको बडादशैंको फूलपातीवाट नेपालकी […]

#Political

राष्ट्रपति विद्यादेवी भण्डारीवाट दशैंको टीका लगाइदिने

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले यो बर्षको विजया दशमीको दिन सर्वसाधारण सवैलाई टीका लगाइदिने भएकी छन्। टीकाको लागि राष्ट्रपति कार्यालय शीतल निवासले जनाएअनुसार यही असोज २५ गते विजया दशमीको दिन राष्ट्रपति भवन शीतल निवासको १ नंवरको व्दार खुल्ला गरिने भएको […]

#nature

जापानको दक्षिणी क्युशु व्दीपमा ज्वालामुखी विस्फोट–खरानी र आगोको लप्का आकाशमा

काठमाडौ। गएराति जापानको दक्षिणी क्युशु व्दीपमा अवस्थित आसो पर्वत श्रृंखलामा ज्वालामुखी विस्फोटन भएको छ। जापानी जलवायु विज्ञान समितिले जनाएअनुसार जापानको विहान १ बजेर ४६ मिनेट जाँदा उक्त एक पर्वतको शिखरवाट ज्वालामुखी निस्केर ११ हजार मिटर आकाशमाथिसम्म खरानी र आगोको लप्का […]

#Social

पूर्वगृह मन्त्री माधव घिमिरेको भाइ मोहन घिमिरेको शव भेटियो–दुईको भने अझै भेटिएन

काठमाडौ। दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरवाट गाडीसहित त्रिशुली नदीमा खसेर बेपत्ता बनिरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको भाइ मोहन घिमिरेको शव भेटिएको छ। शनिवार विहान तनहुँको देवघाट–४ स्थित बगहीको त्रिशुली नदी किनारमा फेला परेको चितवन प्रहरीले भनेको छ। जिल्ला प्रहरी कार्यालय […]

#Social

३० लाख ऋण लिएर साझा प्रकाशनले स्रष्टाहरुलाई रोयल्टी वापतको दशैं खर्च दिइयो

काठमाडौ। करिब ४० करोडभन्दा बढी घाटामा रहेको साझा प्रकाशनले ३० लाख ऋण लिएरै भएपनि कवि एवम् साहित्यकारहरुलाई कृति बापतको रोयल्टी प्रदान गरिएको छ। राष्ट्रकवि माघव घिमिरेको निवासमा शुक्रवार नै पुगेर साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा घिमिरेको गौरी खण्डकाव्यका […]