Day: 6 October 2016

#Crime

टर्कीको सिमाना नजिक सिरियामा बम विस्फोट–४० को मृत्यु

काठमाडौ। टर्कीको सिमाना नजिक सिरियामा विहीवार बम विस्फोट भएको छ। जसमा परेर मृत्यु हुनेहरुको संख्या ४० पुगेको अरब अल–मायादिन टेलिभिजनले जनाएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएको पनि सोही टेलिभिजनले भनेको छ। बिस्फोट ‘फ्रि सिरियन आर्मी’ (एफएसए) अन्तर्गतको समूहलाई […]

#Entertainment

३० बर्ष पुगेकी निशा अधिकारीको प्रेममा ब्रेकअप भएपनि खुशी नै खुशी

काठमाडौ। पछिल्लो पुस्ताकी बहुचर्चित नायिका निशा अधिकारी यो असोज १८ गतेवाट ३० बर्ष लागेकी छन्।   ३० बर्षको मस्तको जवानीमा निक्कै संतुष्टि देखिएकी निशा करियर, प्रेम–जीवन, सफलता तथा आरोह–अवरोहवाट जीवनलाई नौलो मोडमा ल्याएको प्रतिक्रिया दिएकी छन्। चलचित्र नैना रेशमवाट नेपाली […]

#Entertainment

लक्स कामना अवार्डस् २०७३ को मनोनयन सूची सार्वजनिक

काठमाडौ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण, सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना अवार्डस् […]

#Political

६६ वर्षीय पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने

काठमाडौ। १० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ। गुटेरेसले आगामी वर्षको सुरुमा राष्ट्र संघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन्। राष्ट्र संघको […]

#Entertainment

नीलमको गुनासो रामकृष्ण ढकाललाई पोज दिनै आउंदैन

काठमाडौ। गायक रामकृष्ण ढकालकी जीवन संगीनी नीलम शाहको भनाई ढकाललाई खासै तस्वीरमा पोज दिनै आउंदैन। कति म्युजिक भिडियोमा पोज दिन सिकाउंदा सिकाउंदैमा पनि लापरवाहीले हो या अरु कुनै कारण पोज दिन नसकेको तर्क ढकाल पत्नी नीलमको रहेको छ। नीलमा ढकालकै […]