
नेपाली सेनाले दशैंमा काठमाडौ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने
काठमाडौ। नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नेपाली सेनाले असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे देखी नै उपत्यकामा निशुल्क बस सेवा संचालन गर्ने भएको हो। […]