Month: September 2016

विजया दशमीको टीकाको शुभ–साइत असोज २५ गते विहान ८ः४५ बजे

काठमाडौ। यो बर्षको विजया दशमीको टीकाको उत्तम साइत असोज २५ गते विहान ८ बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका तथा प्रसाद ग्रहण…

बलिउडमा कार्यरत पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की

काठमाडौ। बलिउडमा कार्यरत पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको छ। भारतीय समाचार माध्यमका अनुसार भारतको राज ठाकरे नेतृत्वको महाराष्ट्र नव–निर्माण सेना एमएनएसले भारतमा रहेका पाकिस्तानी कलाकारहरुलाई उक्त धम्की…

जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प

काठमाडौ। जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ६.४ रेक्टर स्केलको भूकम्प जापानको स्थानिय समय अनुसार शुक्रबार विहान ९ बजेर १४ मिनेट जांदा गएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले…

पूर्वमुमा बडामहारानी रत्नको निवासमा खानेपानीको पाइप लाइन काटिएपछि समस्या नै समस्या

काठमाडौ। पूर्वमुमा बडामहारानी रत्नको नारायणहिटी राजदरवार स्थित महेन्द्र मञ्जिलमा आठ बर्ष अगाडि नै खानेपानीको पाइप लाइन काटिएको खुलासा नेपालको सरकारी अखवार गोरखापत्र दैनिकले खुलासा गरेको छ। खानेपानीको पाइप लाइन पुनः…

निरोगी व्यक्तिलाई रोगी बनाउने गरी काठमाडौंको अस्पतालहरु फोहोर पाल्दै

मानिसहरु रोग निवारणका लागि अस्पताल धाउछन तर नेपालका सरकारी स्वामित्वमा रहेका केहि बाहेक अधिकांश अस्पतालहरु उल्टै निरोगी व्यक्तिलाई पनि रोगी बनाउने चरित्रका छन् । अस्पतालको फोहोर र अस्पतालजन्य सामग्रीको व्यवस्थापन…