Month: September 2016

भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग

काठमाडौ।नेपाललाई बेलायत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ। राससका अनुसार,अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल…

अमेरिकाको फ्लोरिडाको अन्तरिक्ष केन्द्रमा विस्फोट-कोशौं टाढाका भवनमा कम्पन

काठमाडौ। अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ। ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको छ। विस्फोटका कारण कोशौं…

भारतको राजदूतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय नै सिफारिस गरियो

काठमाडौ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व केपी ओली नेतृत्वको सरकारले भारतका राजदूतवाट फिर्ता बोलाइएका दीपकुमार उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको छ। विहीवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो।…

नेपालमा खाना पकाउने ग्यासमा ५० रुपैया घट्यो

काठमाडौ। नेपाल आयल निगमले नेपालमा खाना पकाउने ग्यासको मूल्य घटाएको छ। विहीवार राति १२ बजेदेखि लागू हुनेगरेर प्रतिसिलिन्डर ५० रुपैया घटाएको निगमले जनाएको छ। अव खाना पकाउने ग्यास प्रतिसिलिन्डर १…

आज बुवाको मुख हेर्ने पर्व–गोकर्णेश्वर उत्तरगयामा भव्य मेला

काठमाडौ। प्रत्येक बर्ष भाद्र कृष्ण औसीका दिन बाउको मुख हेर्ने पर्वको रुपमा नेपालमा मनाइने गरिन्छ। आज विहीवार बाउको मुख हेर्ने पर्व परेको छ। आफ्ना बाउको मुख हेरेर मिठो–मसिनो खुवाएर उपहार…