Month: September 2016

#Religious

तीजमा श्रीमतीको लागि ब्रत बस्ने श्रीमानको आवश्यकता

–श्याम स्मृत काठमाडौ। हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका दुःख तथा पीडालाई निराकरण गर्ने कार्य प्रत्येक बर्षको तीजले कतिको […]

#Religious

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजमा निराहार ब्रत

काठमाडौ। हिन्दू नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यस पर्वमा हिन्दू नारीहरु विहानै देखि निराहार ब्रत बसेर पूजापाठ गर्ने गर्छन्। अघिल्लो आधारातसम्म मिठा परिकारका दर खाएर आज विहानै देखि निराहार ब्रत बस्ने हिन्दू नारीहरुले पानी पनि नखाने […]

#Political

कितावमा बाबुराम भट्टराईको अविराम बाबुराम

काठमाडौ। नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको बारेमा अव पुस्तक आएको छ। डा.भट्टराईको जीवनीमा आधारित अविराम बाबुराम नामक किताव काठमाडौमा शनिवार आयोजित समारोहमा सार्वजनिक भएको छ। पत्रकार अनिल थापाव्दारा लिखित उक्त कितावमा बाबुराम भट्टराईको अध्ययन, यात्रा, सशस्त्रयुद्धकाक्रममा भएका […]

#nature

पूर्वीनेपालको ताप्लेजुङ्गमा भारी बर्षासंगै आएको पहिरोमा परेर जन–धनको क्षति

काठमाडौ। पूर्वीनेपालको ताप्लेजुङ्गमा गएराति शुक्रबार भारी बर्षासंगै आएको पहिरोमा परेर धन–जनको ठूलो क्षति भएको छ। सोही पहिरोमा परेर ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ […]

#Entertainment

चौध भाषामा सपना देख्ने निर्देशकको मुग्लान पारीमा रविन्द्र खड्का र सरोज खनाल

काठमाडौ। चौध भाषामा सपना देख्ने निर्देशकको रुपमा ख्याति कमाएका हरि उदासीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र मुग्लान पारी निर्माण हुने भएको छ। पारस खड्को प्रस्तुति तथा पूर्णिमा शाहको निर्माण रहने बताइएको चलचित्र मुग्लान पारीको काठमाडौको कलंकी स्थित ज्योतिष गुरुदेव नवराज […]