Month: September 2016

नेपालमा बलिउड अभिनेता शत्रुघन सिन्हाको खामोश सार्वजनिक

काठमाडौ। बलिउडका कुनैबेलाका ख्यातिप्राप्त अभिनेता तथा भारतीय जनता पार्टीका सांसद एवम् पूर्वमन्त्री शत्रुघन सिन्हाको बायोग्राफी पुस्तक खामोश (Anything But Khamos) नेपालमा सार्वजनिक भएको छ। बुधवार काठमाडौको आर्मी अफिसर्स क्लबमा आयोजित…

कवि दुबसु क्षेत्री बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौ। दुर्गाबहादुर सुवेदी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साे पदमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१)…

चन्द्रागिरीको केवल कारवाट दलबल सहित भालेश्वर पुगेका ओलीले बर मागेन

काठमाडौ। दुई हप्ता थाइल्याण्डमा उपचार तथा आराम पछि नेपाल फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौको पहिलो केवल कार चन्द्रागिरीमा एमाले दलबलका साथमा बुधवार पुगेका छन्। नेकपा एमालेका शीर्ष…

विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको निधन

काठमाडौ। विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको ७३ बर्षको उमेरमा बुधवार निधन भएको छ। वि.सं.२००० साल असार २० गते काठमाडौको ज्ञानेश्वरमा जन्मेका तबलावादक उपाध्यायले भारतको गोरखपुर विश्वविद्यालयवाट शिक्षामा एमए गरेका थिए।…

तीन बर्षदेखि बेलायतको जेलमा रहेका कर्णेल कुमार लामालाई सफाई

काठमाडौ। बेलायतको जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन्। सशस्त्र व्दन्दको समयमा मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका जेल सजायको तीन बर्षपछि सफाई पाएका हुन्। एक…

गुप्तालाई पक्राउ गर्न लगाउने तारा रेग्मी सहित धम्क्याउने प्रहरी निरीक्षक पनि पक्राउ

काठमाडौ। म्यानपावर व्यवसायी भनिएकी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा रेग्मीकै उजुरीको आधारमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परेको एक दिन नवित्दै आज मंगलबार उजुरीकर्ता रेग्मी पनि पक्राउ परेकी…