Month: September 2016

३७ औं शिक्षा दिवसमा नेपालका २५ वटा उत्कृष्ट विद्यालयलाई सम्मान

काठमाडौ। नेपालमा ३७ औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा लाउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा मन्त्रालयमा विहीवार आयोजित कार्यक्रममा सम्मान प्रदान गरेका…

मुसलमान मुलुक इन्डोनेसियाकोको मुद्रामा हिन्दू देवता

काठमाडौ। विश्वको सवैभन्दा धेरै मुसलमानको जनसंख्या भएको मुलुक इन्डोनेसियाको मुद्रामा भने हिन्दू देवता गणेशको चित्र अंकित भएको देखिन्छ। जुन सवैका लागि आश्चर्य तथा खुल्दुलीको विषय बनेको छ। मुसलमान मुलुकको नोटमा…

बेलायतमा थुनामुक्त बनेका लामाको डा. बाबुराम भट्टराईलाई टेलिफोन

काठमाडौ। भूतपूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली सेनाका महासेनानी कुमार लामालाई थुनामुक्त गरेर बेलायतले गल्ती सच्चाएको बताएका छन्। पक्राउ गरेर बेलायतले गम्भीर गल्ती गरेको र…

सरकारी जोडी कर्मचारीलाई सरकारले मिलाइने

काठमाडौ। सरकारले वैवाहिक जोडी सरकारी कर्मचारीलाई एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाउने भएको छ । यस्तै दृष्टिविहीन, अपांगता भएका कर्मचारीलाई पनि उनीहरुकै रोजाईको क्षेत्रमा काम गर्न पाउने व्यवस्था गरिने सरकारको…

प्रधानमन्त्री दाहाल असोज ३० गते भारत जाने

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग असोज ३१ गते भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री र कुटनीतिक मामिलाका जानकारहरुसँग…

जुँगे भट्टराईलाई नगद ५१ हजार सहितको एलजी लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत अत्यन्त प्रतिभाली कलाकार तथा प्राविधिक उद्धवराज भट्टराई अर्थात जुँगे भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिनेमा सर्कल नेपालको आयोजनामा…