Month: September 2016

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिवन्ध लगाउने निर्णय

काठमाडौ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो। अहिलेसम्मकै सबैभन्दा…

खुराफाती हाकिमकी श्रीमती मापसे गर्नमा खप्पिस

काठमाडौ। टीका लाएर बनाएकी दिदी तथा फुपु मात्र नभइकन खुराफाती हाकिमकी श्रीमती भनेर चर्चामा आएकी अभिनेत्री हिमा कोइरालालाई हिजोआज बाटोमा हिड्नै मुश्किल परेको छ। विना मास्क सार्वजनिक सवारी साधनमा हिंड्दा…

तुलसी गिरीको उपचार खर्च दिन खोजेकोमा स्वास्थ्य मन्त्री गगन थापाको कडा आपति

काठमाडौ। नेपालमा नेपाली जनताले उचित स्वास्थ्य सेवा सरल तथा सस्तो ढंगवाट प्राप्त गर्न नसकिरहेको अवस्थामा विभिन्न नेता तथा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरुलाई चर्को उपचार खर्च दिइरहेकोमा विरोध भैरहेको छ। नेताहरु सामान्य…

अमेरिकाको टेक्सास स्थित अस्टिनमा छैठौ तल्लावाट रहस्यमय ढंगवाट कार खस्यो

काठमाडौ। अमेरिकाको टेक्सास स्थित अस्टिन डाउन टाउनको पाँचौ र छैठौ सडकको वीचमा रहेको गाडी पार्किङ्ग भवनको छैठौ तल्लावाट एउटा कार खसेको छ। नेपाली समय अनुसार शनिवार विहान भएको त्यस अनौठो…

देवकुमार श्रेष्ठको चलचित्र लालटिन निर्माणको अन्तिम दौडमा

काठमाडौ। विषालु, गोधुली, एक दिन एक रात जस्ता चर्चित चलचित्रका निर्देशक देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण भैरहेको चलचित्र लालटिन निर्माणको अन्तिम चरणमा पुगेको छ। हाल पोष्ट–प्रोडक्सनको कार्य भैरहेको चलचित्र लालटिनको निर्माण…