Month: September 2016

अमेरिकामा नेपाली मोडलको लाइफमा लक एण्ड लभ

काठमाडौ। नेपाली मोडल ऐटना कार्की यतिखेर अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएकी छन्। नेपाल तथा विदेश जहाँ रहेतापनि मोडलिङ्गलाई मूलधारको पेशा बनाउंदै आएकी ऐटनाले अमेरिका बसाईको दुई बर्षमा दुई दर्जन जति विभिन्न…

इद मुवारक-आज मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इदमा कुर्वानी

काठमाडौ। मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इद आज मंगलवार परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउंमा नमाज पढेर चौपायालाई कुर्वानी अर्थात बलि दिने कार्य भएको छ। इब्राहिमले सपनामा आफ्नो…

दानवीर खुराफाती हाकिम मनोज आचार्य सवैको टीका लाएको भिनाजु

काठमाडौ। दानवीर अभिनेताको रुपमा कुनैबेला अत्यन्त चर्चा पाएका मनोज आचार्यलाई हिजोआज खुराफाती हाकिमको नामले चिन्ने गरेको छ। काठमाडौका सडक–गल्ली तथा काठमाडौ वाहिरका जुनसुकै स्थानमा पुग्दा पनि खुराफाती हाकिम भनेर अभिनेता…

भारतीय मोडललाई नेपाली पोशाकमा हलिउडमा उतार्ने डिजाइनर क्षितिजा शाक्यको कमाल

काठमाडौ। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्य यतिखेर बुटिककै डिजाइन तथा यसको मार्केटिङ्गमा नै अत्यन्त व्यस्त बनेकी छन्। काठमाडौको न्यूरोडमा क्षितिजाज बुटिक क्रियशनको विस्तार गरेर विगत पाँच बर्षदेखि यसै…

व्युटीसियन प्रमिला भण्डारीलाई यो बर्षको व्युटीसियन डिभा २०१६ को ताज

काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आइतवार व्युटीसियन डिभा २०१६ संपन्न भएको छ। काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपालका १७ जना व्युटीसियनहरुको सहभागिता रहेको थियो। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा…

शिल्पा पोखरेलसंग छवि ओझाको कोर्ट म्यारिज गरेको प्रमाण ल्याउनेलाई ठूलै पुरस्कार दिइने

काठमाडौ। नेपाली चलचित्रमा अत्यन्त संभावना भएकी नायिका शिल्पा पोखरेलसंग बरिष्ठ चलचित्र निर्माता तथा वितरक छविराज ओझाको कोर्ट म्यारिज भैसकेको भित्रभित्रै हल्ला चल्न थालेको छ। दुवैवीच यही आउने दशैंको टीकाको दिन…