Month: September 2016

भारतको सिक्किमको राजधानी गान्तोकमा पनि इन्द्रजात्रा मनाइयो

काठमाडौ। काठमाडौमा इन्द्रजात्राको रौनकता छाइरहेको बेलामा आज विहीवारकै दिन भारतको सिक्किममा पनि काठमाडौमा जस्तै इन्द्रजात्रा मनाएको छ। सिक्किमको राजधानी गान्तोकको भानुचोकवाट कुमारीको रथयात्रा शुरु गरेर नगर परिक्रमा गराइएको थियो। सिक्किम…

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा

काठमाडौ। भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन्। प्रधानमन्त्री…

जीवित देवी कुमारीको रथयात्रा शुरु भएपछि इन्द्रजात्रामा रौनकता–राष्ट्रपतिवाट कुमारीको दर्शन

काठमाडौ। नेपाल उपत्यका अर्थात काठमाडौ उपत्यकाको लामो तथा विशेष पर्व इन्द्रजात्रा विधिवत रुपमा प्रारम्भ भएको छ। विश्वमै अलौकिक तथा अत्यन्त कौतुहलतापूर्वक हेरिने गरेको जीवित देवी कुमारीको रथयात्रा प्रारम्भ गरिएपछि इन्द्रजात्राको…

विवाहको ४३ बर्षसम्म पनि मदनकृष्ण श्रेष्ठ र यशोदा सुवेदी वीच ठाकठुक परेन–यशोदाको मायामा मदनकृष्णको सधै हार

काठमाडौ। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको यशोदा सुवेदीसंग अन्तरजातिय विवाह भएको आज विहीवारवाट ४३ बर्ष पुगेको छ। विवाहको ४३ बर्ष पुग्दा पनि आफूहरु वीच कुनै प्रकारको एक शव्द पनि…

अमेरिकामा नेपाली पत्रकारिताको यथार्थता र आवश्यकता

–विजय पौडेल सन् २०१० को एउटा अंकमा विश्व सन्देशले ‘महँगो नेपाल मिसन, परिणाम शून्य’ शीर्षकलाई मुख्य समाचार बनायो । शीर्षकअनुसार न्यूयोर्कस्थित नेपाल मिसनका कर्मचारीको नाममा हुने मासिक खर्चको विवरण सार्वजनिक…

भारतीय गायक सन्दीप सेन गुप्ताको नेपाली एल्बम अनिरुद्ध आउने–६ वटा बुनियाद गीतको संग्रह

काठमाडौ। विगत आठ बर्ष देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीत गायनमा निक्कै प्रखर देखिएका छन्। नेपाली गीत गाउन अत्यन्त रुचि राख्ने गायक गुप्ताको ६ वटा…