Month: September 2016

भारतमा प्रधानमन्त्री दाहालले मस्ट वान्टेट रेशम चौधरीलाई भेटेकोमा एमालेको गंभीर आपति

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणकाक्रममा कैलालीको टीकापुर घटनाका ‘मुख्य योजनाकार’ रेशम चौधरीलाई भेटेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। चौधरी प्रहरीको मस्ट वान्टेटमा रहेको र उनलाई ‘सरकार प्रमुखले…

अखिल क्रान्तिकारीवाट स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई कारवाही गर्न माग

काठमाडौ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउन माग गरेको छ। अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेद्धार हस्ताक्षरित विज्ञप्तिमा…

स्कुलहरुमा बम राखेर आतंकित पार्ने मध्येका दुई अभियुक्त पक्राउ

काठमाडौ। राजधानी काठमाडौ र ललितपुरका स्कुलहरुमा विहानै बम राखेर आतंकित पार्ने तथा दुई स्कुलमा बम विस्फोट गराउने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका ती अभियुक्तहरुलाई मंगलवार साँझ…

काठमाडौ र ललितपुरका स्कुल अगाडि राखिएको बम विष्फोट–मानविय क्षति भएन

काठमाडौ। एका विहानै काठमाडौका केही विद्यालय अगाडि बम विष्फोट भएको छ। काठमाडौको बौद्ध तथा जोरपाटीका दुई विद्यालय आकाशव्दीप बोर्डिङ्ग स्कुल र मनकामना उच्च माविमा बम विष्फोटन भएको प्रहरीले जनाएको छ।…

दिल्लीमा फरार अभियुक्तलाई नेपालका प्रधानमन्त्रीले भेटेको खुलासा

काठमाडौ। नेपालको मस्ट वान्टेड सूचीमा रहेको फरार विवादास्पद अभियुक्त भनिएका रेशम चौधरीलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको चारदिने भ्रमणमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा खुलेर भेटेका छन्। दिल्लीको ताज होटलमा फरार…

नेपालमा परेवा उडाएर संविधान दिवस मनाइयो

काठमाडौ। नेपाल सरकारले सोमवार नेपालमा पहिलो संविधान दिवस शान्तिका प्रतिक परेवा उडाएर मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको मूल समारोह समितिले सोमबार सैनिक मञ्चमा गरेको कार्यक्रममा परेवा उडाएर संविधान…