Month: September 2016

चलचित्रकर्मी युवराज लामाको निजगढमा सुविधासम्पन्न होटल

काठमाडौ। बारा जिल्लाको निजगढमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। चर्चित बरिष्ठ चलचित्रकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव युवराज लामाले सञ्चालनमा ल्याएको तारा इनन् निजगढ नामक होटल निजगढकै पहिलो…

नन्दप्रसादको मृत्यु भएको दुई बर्ष पुगिसक्दा पनि दाह संस्कार भएन

काठमाडौ। गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको आमरण अनशन बसेकै अवस्थामा मृत्यु भएको पनि दुई बर्ष पुगिसकेको छ। काठमाडौको महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा राखिएको शवको अझैपनि दाह संस्कार गरिएको छैन्। वि.सं.२०७१ साल…

नेपाल टेलिकमको प्रवन्ध–निर्देशकमा कामिनी राजभण्डारी

काठमाडौ। नेपाल टेलिकमको प्रवन्ध–निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन्। विहीवार नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी संञ्चार मन्त्रालयका सचिव…

बेलायतका घनबहादुर थापा मगरव्दारा रचित मायाको संसार नेपालमा सार्वजनिक

काठमाडौ। विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगरद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ सार्वजनिक भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार मगरको…