Day: 30 September 2016

#Social

नेपाली भाषा विवादका संवन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानले हाल नेपालमा भैरहेको भाषा विवादबारे बिहीबार पत्रकार सम्मेलनको आयोजान गरी यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा कुलपति गंगाप्रसाद उप्रेतीद्वारा हस्ताक्षरित तथा वितरित प्रेस विज्ञप्तिमा ‘केही समययता नेपाली वर्ण विन्यासबारे चलाइएका बहस, सडक र सदनमा […]

#Religious

घटस्थापनाको शुभ साइत विहान ८ः३५ बजे अति उत्तम

काठमाडौ। यो बर्षको दशैं भोलिवाट शुरु हुने भएको छ। भोलि असोज १५ गते दशैंको घटस्थापना गरेपछि औपचारिक रुपमा दशैं शुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि घटस्थापनाको साइत विहान ८ बजेर ३५ मिनेटमा अति शुभ हुन्छ। भोलि घटस्थापनाको […]

#Political

नदीमा खसेर बेपत्ता बनेका पूर्वगृह मन्त्री घिमिरेको कुश बनाएर दाह संस्कार गरियो

काठमाडौ। गत आइतवार पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभीरवाट गाडी खसेर त्रिशुली नदीमा बेपत्ता बनेका पूर्वगृह मन्त्री तथा पूर्वमुख्य सचिव माधव घिमिरे नभेटिएपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाह संस्कार गरेको छ। पूर्वगृह मन्त्री घिमिरे सहित घिमिरेका भाइहरु मोहन घिमिरे र […]

#Political

कश्मिीरको विषयमा भारत र पाकिस्तान वीच व्यापक तनाव–युद्ध हुने संकेत

काठमाडौ। कश्मिीरको विषयमा भारत र पाकिस्तान वीच व्यापक रुपमा तनाव बढ्दै गएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। दुई देश वीच युद्धको संभावित तयारी भैरहेको संकेत देखा परेको विश्लेषकहरुको भनाईलाई उद्रित गर्दै ती समाचार माध्यमहरुले लेखेका छन्। समाचार अनुसार भारतले पाकिस्तानसँग […]