
नेपाली भाषा विवादका संवन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
काठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानले हाल नेपालमा भैरहेको भाषा विवादबारे बिहीबार पत्रकार सम्मेलनको आयोजान गरी यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा कुलपति गंगाप्रसाद उप्रेतीद्वारा हस्ताक्षरित तथा वितरित प्रेस विज्ञप्तिमा ‘केही समययता नेपाली वर्ण विन्यासबारे चलाइएका बहस, सडक र सदनमा […]