
बेलायतका लागि नेपाली राजदूत दुर्गावहादुर सुवेदी लण्डन पुगे
काठमाडौ। बेलायतको लागि नव–नियुक्त नेपाली राजदूत दुर्गावहादुर सुवेदी कार्यभार सम्हाल्न बुधवार राति लण्डन पुगेका छन्। नेपालवाट बेलायतका लागि नेपाली राजदूतको रुपमा २० औं राजदूत बनेर बेलायत पुगेका सुवेदीलाई लण्डन विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवाहक राजदूत शरदराज […]

काठमाडौ उपत्यकाका भूकम्पपीडितहरुले नगद पचास हजारको राहत दशैं–तिहार पछि मात्र पाउने
काठमाडौ। नेपालमा विनाशकारी महाभूकम्प गएको १७ महिना वितिसक्दा पनि सवै भूकम्प पीडितहरुले घर निर्माणको लागि राहत पाउन सकेका छैनन्। काठमाडौ उपत्यकाका भूकम्प पीडितहरु त अझ यस कुरामा अत्यन्त मारमा परेका छन्। सरकार भूकम्प पीडितहरुको खोजीमा उपत्यका बाहिर हाल निक्कै केन्द्रित […]

दर्जनौ म्युजिक भिडियोका निर्देशक पवन जोशी अव डान्स डाइरेक्टर
काठमाडौ। नेपाली र नेपालभाषी चलचित्रका चर्चित अभिनेता पवन जोशी अभिनय यात्राको ४५ बर्षको दौडानमा यतिखेर दर्जनौ गीतका म्युजिक भिडियो निर्देशन गर्नमा अत्यन्त व्यस्त बनेका छन्। पेशाले व्यावसायिका फोटोग्राफर समेत रहेका अभिनेता जोशीले यो बर्ष मात्र पनि आधा दर्जन गीतका म्युजिक […]

बहुराष्ट्रिय कंपनी कोकाकोलाले नेपालमा विना अनुमति ३२ बर्षदेखि कंपनी चलाइरहेको खुलासा
काठमाडौ। बहुराष्ट्रिय कंपनी कोकाकोलाको नेपालको आधिकारिक कंपनी बोटलर्स नेपालले ३२ बर्षसम्म अनुमति पत्र नलिइकन नेपालमा व्यवसाय सञ्चालन गरिरहेको खुलासा भएको छ। नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण क्षेत्रिय कार्यालयले बुधबार बालाजु औद्योगिक क्षेत्रमा अवस्थित कंपनीमा अनुगमन गर्दा उक्त कुरा खुलासा भएको […]