
अमेरिका जाने डि.भी.को आवेदन भर्ने असोज १८ गते मंगलवारवाट खुल्ला–कात्तिक २२ गतेसम्म मात्र म्याद
काठमाडौ। यो बर्षको लागि सन् २०१८ सालको अमेरिकी इलेक्ट्रोनिक्स डाइभरर्सिटी भिसा (डीभी) कार्यक्रमको आवेदन असोज १८ गते तदानुसार अक्टोबर ४ तारिख मंगलवारवाट खुल्ला गरिने भएको छ । नेपालको स्थानिय समयअनुसार राति ९ः४५ बजेवाट आवेदन दर्ता खुल्ला गरिने भएको छ । […]

सार्कको १९ औं शिखर सम्मेलनमा भारत लगायत चार राष्ट्रले भाग नलिने–सम्मेलन स्थगित हुने
काठमाडौ। दक्षिण एसियाली सहयोग संगठन सार्कको १९ र्आैं शिखर सम्मेलन स्थगित हुने लगभग पक्का–पक्की भएको छ। पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्कको शिखर सम्मेलनमा डेढ महिनाअघि नै भारतले भाग नलिने घोषणा गरिसकेको छ। भारतसँगै अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि भाग […]

स्कटल्याण्डमा नेपाली गायक थानेश्वर गौतमको एकल साँझमा भव्य सम्मान
लण्डन। नेपालका गायक थानेश्वर गौतमको एकल सांझ संपन्न भएको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सोमवार भव्यताकासाथ संपन्न भएको त्यहाँका सञ्चारकर्मी विजय डंगोलले बताएका छन्। केही समयअघि बेलायतमा दर्जनौ कार्यक्रम संपन्न गरेर स्कटल्याण्ड पुगेका गौतमलाई त्यहाँ सम्मान पनि गरिएको छ। गायक गौतमको […]

तीन पुस्ते विवरण सहितको नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र निःशुल्क प्रदान गरिने
काठमाडौ। नेपाल सरकारले नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र दिने भएको छ। अर्को बर्ष २०७४ सालको भदौ महिनावाट राष्ट्रिय परिचय पत्र दिने व्यवस्था गरिन लागेको नेपाल परिचय पत्र व्यवस्थापन केन्द्रका आधिकारिक कर्मचारी कार्यकारी निर्देशक दिनेश भट्टराईले कारोवार दैनिकलाई बताएका छन्। जुन सवै […]