
काठमाडौको टुंडिखेलमा लगातार तीन दिन दशैंको चङ्गा चेट कार्यक्रम भव्य रुपमा हुने
काठमाडौ। नेपालीहरुको महान पर्व दशैंको प्रमुख आकर्षण चङ्गा पनि हो। आकाशमा उडेको चङ्गा हेरेर दशैंको रौनकता तथा उत्सव मनाउने नेपालीहरुका माझमा यो बर्ष ललितपुरको सातदोवाटो स्थित एक्टिभ मिडिया हाउसको आयोजनामा दशैं चङ्गा चेट २०१६ कार्यक्रम हुने भएको छ। काठमाडौको टुँडिखेलमा […]