मिस टिन लगायतका कन्टेस्टहरुको जजमेन्टमा क्षितिजा शाक्यको अग्रता
काठमाडौ। चर्चित नायिका एवम् मोडल तथा अर्गानिक बुटिक डिजाइनर क्षितिजा शाक्यको जजमेन्टमा विभिन्न फेसन–शो लगायत व्युटी पेजेन्टहरु हुंदैआएको छ। यसैक्रममा यल इभेन्टस् सोलुसनव्दारा आयोजित मिस टिन नेशनल २०१६ को जजमेन्ट गर्ने कार्यमा नायिका शाक्यको अग्रता कायमै रह्यो। पत्रकार डब्बु क्षेत्रीको […]
पूर्वगृह मन्त्री माधव प्रसाद घिमिरेले हाँकेको कार त्रिशुली नदीमा खस्दा घिमिरे बेपत्ता
काठमाडौ। नेपालमा खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष भएको बेलामा गृहमन्त्री बनेका माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नंवरको कार त्रिशुली नदीमा खसेको छ। चितवन मुग्लिङ्ग प्रहरीका अनुसार घिमिरेका कार चालक विष्णु राईको जीवितै उद्धार गरिएको छ। घिमिरेको आमा चैतन्यकुमारी, प्रहरी […]
बेमानलाई गडफादर मान्ने सानु तामाङ्ग बिजुलीकी छोरी बन्ने
काठमाडौ। धादिङ्ग सत्यदेवीकी २३ बर्षिया सानु तामाङ्ग कलाकार बन्नुमा चर्चित हांस्य अभिनेता बेमान रवि डंगोलको विशेष भूमिका रहेको छ। बेमान डंगोलकै प्रेरणाले कलाकार बनेको बताउने सानुले कमेडी फिल्म चटपटेमा अभिनय गरिसकेकी छन्। विशेषत अभिनयको अलावा मोडलिङ्ग गर्नमा अत्यन्त रुचि राख्ने […]
आकाशमै समस्या भएपछि नेपाल वायु सेवा निगमको एयरबस अवतरणको लगतै ग्राउन्डेट
काठमाडौ। युएईबाट यात्रु लिएर काठमाडौं आएको नेपाल वायु सेवा निगमको एयरबस ३२०, नाइन एन एकेडब्लु कलसाइन सगरमाथा नामको विमान आइतबार अवतरणपछि ग्राउन्डेड भएको छ। युएईबाट यात्रु बोकेर अाइरहेका बेला आकासमै प्राविधिक समस्या देखिएको थियो। सो विमानलाई पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]
पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन लाहोर उच्च न्यायालयमा रिट
काठमाडौ। भारत र पाकिस्तान वीच संभावित युद्धको अवस्थालाई ध्यान राख्दै पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने तयारी भएको छ। त्यसको लागि पाकिस्तानको लाहोर उच्च न्यायालयमा रिट दायर भएको छ। युद्धको संभावित अवस्थामा पाकिस्तानी सिनेमा हलमा भारतीय सिनेमा प्रदर्शन गरिनु शोभनीय […]