चलचित्रकर्मी युवराज लामाको निजगढमा सुविधासम्पन्न होटल
काठमाडौ। बारा जिल्लाको निजगढमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। चर्चित बरिष्ठ चलचित्रकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव युवराज लामाले सञ्चालनमा ल्याएको तारा इनन् निजगढ नामक होटल निजगढकै पहिलो नमूना होटल हुन पुगेको छ। निजगढका स्थानिय बासिन्दा समेत रहेका […]
नन्दप्रसादको मृत्यु भएको दुई बर्ष पुगिसक्दा पनि दाह संस्कार भएन
काठमाडौ। गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको आमरण अनशन बसेकै अवस्थामा मृत्यु भएको पनि दुई बर्ष पुगिसकेको छ। काठमाडौको महाराजगञ्ज स्थित टिचिङ्ग अस्पतालमा राखिएको शवको अझैपनि दाह संस्कार गरिएको छैन्। वि.सं.२०७१ साल असोज ६ गते मृत्यु भएका अधिकारीको निधनपछि छोरा कृष्णप्रसाद अधिकारीको […]
नेपाल टेलिकमको प्रवन्ध–निर्देशकमा कामिनी राजभण्डारी
काठमाडौ। नेपाल टेलिकमको प्रवन्ध–निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन्। विहीवार नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी संञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेको तीन जना […]
बेलायतका घनबहादुर थापा मगरव्दारा रचित मायाको संसार नेपालमा सार्वजनिक
काठमाडौ। विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगरद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ सार्वजनिक भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार मगरको यस एल्बम राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरेका थिए। सङ्गीतकार […]
विगत ९ बर्षदेखि अमेरिकावाट निरन्तर प्रकाशित नेपाली पत्रिका विश्व सन्देशको बेग्लै पहिचान र गौरबता
काठमाडौ। अमेरिका जस्तो विश्वको अति शक्तिशाली तथा बैभवशाली मुलुकमा विगत ९ बर्ष देखि निरन्तर नेपाली भाषाको नेपालको परिचय बोकेको पत्रिका विश्व सन्देश साप्ताहिक प्रकाशित हुंदै आएको छ। प्रवासमा नेपाली भाषाको अखवार निरन्तर निकाल्नु र नेपाली तथा गैरनेपालीमाझ लोकप्रियता कमाउन सक्नु […]