
क्षितिजाको अर्गानिक बुटिक स्टाइल डिजाइनको स्वदेश तथा विदेशवाट बढ्दो डिमाण्ड
काठमाडौ। नेपालकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य हाल चलचित्रको अभिनयमा भन्दा बढी बुटिक डिजाइन तथा यसैको व्यापार व्यवसाय विस्तार गर्ने क्रममा अत्यन्त व्यस्त बनिरहेकी छन्। विशेष गरेर क्षितिजाले नेपालमा प्राकृतिक रुपमा उत्पादन भएका कच्चा सामाग्रीहरुलाई नै प्रयोग गरेर विभिन्न […]

अमेरिकामा पनि नेपालमा मनाइने ऐतिहासिक इन्द्रजात्रा मनाइयो
काठमाडौ। भारतको सिक्किमका नेपालीहरुले इन्द्रजात्रा मनाएजस्तै अमेरिकामा रहेका नेपालीहरुले पनि इन्द्रजात्रा मनाएका छन्। शनिवार आयोजित कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालीहरुले इन्द्रजात्राको झलक दिने गरेर इन्द्रजात्रा धुमधामका साथ मनाएका छन्। इन्द्रजात्राको प्रमुख आकर्षण मानिएकी जीवित देवी कुमारीको पोशाकमा एक बालिकालाई […]

बेलायतमा पनि दीपक र दीपाश्रीको छक्का–पञ्जा हाउसफुलका साथमा प्रदर्शन
लण्डन। बेलायतमा पनि नेपाली फिल्मको प्रदर्शन हाल आएर अत्यन्त सन्तोषजनक हुन थालेको छ। नेपाली चलचित्रको अन्तरराष्ट्रिय मार्केटको नयाँ माध्यमको रुपमा हाल विकसित हुन थालेको बेलायतको सिने वल्र्डका १० हलहरुमा केही साताअघि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलु प्रदर्शन भएको […]

संविधान जारी भएको दिन कालो दिनको रुपमा देशभर प्रदर्शन
काठमाडौ। नेपालमा संविधान घोषणा भएको असोज ३ गतेलाई संविधान दिवसको रुपमा सरकारले मनाएकोमा त्यसको विरोध भएको छ। संविधान विरोधी मधेशी मोर्चासहित संघीय गठवन्धनले काठमाडौ लगायत देशका विभिन्न स्थानमा संविधान जारी भएको दिनलाई कालो दिन भन्दै प्रदर्शन गरेको छ। राजधानी काठमाडौको […]