
विश्वकर्मा पूजामा कालिगढहरुवाट पूजाआजा
काठमाडौ। आज असोज १ गते अर्थात आश्विक संग्रान्तिका दिन नेपाल र भारतका कालिगढहरुले विश्वकर्मा पूजा गरेका छन्। कालिगढहरुका आराध्य देव विश्वकर्माको पूजाआजा गरेर फलामे औजारहरुको पनि पूजा गरेका छन्। फलामे औजारहरुको आजको दिन पूजा गरेमा लामो समयसम्म टिक्ने विश्वास रहेको […]

निक्कै कस्सिलो टाइट जिन्स पाइन्ट लाउने अस्पताल भर्ना
काठमाडौ। निकै कसिलो तथा टाइट जिन्स लगाउने शोख पालेकी एक युवतीका लागि उक्त शौख यति भारी सावित भयो। जसलेगर्दा उनले लगातार ४ दिनसम्म अस्पतालमा उपचार्थ बस्नु पर्यो। समाचार एजेन्सीका अनुसार हालै अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीया युवतीले यति निक्कै कसिलो पाइन्ट […]

नेपाली जनताको नाममा राजनीति गर्ने नेपाली नेताका फेसन
काठमाडौ। नेपाली जनताको नाममा राजनीति गर्ने र भकारी आफ्नै नाममा मात्र भर्ने नेताहरुको कारण राजनीतिप्रति नेपाली जनताको निराशा दिनप्रतिदिन चुलिदै गएको छ। गणतन्त्रपछिको नेपाल र नेपाली जनताको चाहनालाई चुनावको बेलामा आकाशको तारा झारिदिन्छु जस्तो आश्वासन दिने तिनै नेतालहरुले चुनावपछि केही […]

नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित
काठमाडौ। नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको तेश्रो महाधिवेशनवाट उमा रेग्मी अध्यक्षमा निर्वाचित बनेकी छन्। शुक्रबार राति सकिएको मतदान भएको मतगणनामा रेग्मीले अध्यक्षमा जितेकी हुन्। निर्वाचित अध्यक्ष नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी […]