
बेलायतमा १२ बर्षिय नेपाली बालक शुभाषिस श्रेष्ठवाट च्यारिटी वाक–नगद १ लाख संकलन
लण्डन। बेलायतको ह्याम्पसायरस्थित बेजिंगस्टोक निवासी शिवजी श्रेष्ठको सुपुत्र १२ बर्षिय शुभाषिस श्रेष्ठले नर्थ ह्याम्पसायरको माइकल हस्पाइसको सहयो्गार्थ ८.५ माइल लामो च्यारिटी वाक गरेका छन्। जसवाट शुभाषिसले नेपाली एक लाख रुपैयाभन्दा बढी सहयोग रकम संकलन गर्न सफलता पाएका छन्। पिता शिवजी […]

भारतीय मोडल पूनम पाण्डे चर्चाको लागि जस्तोसूकै कन्ट्रोभर्सी गर्न तयार
काठमाडौ। चर्चाको लागि जस्तोसुकै फोटो खिच्ने तथा बोल्ने भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डे यतिखेर फेरि सर्टमूभीका कारण फेरि चर्चामा आएकी छन्। द विकेन्ड नामक सर्टमूभीको प्रमोसनको नाममा उक्त फिल्मको हटसिन लिक गरेको स्वीकार गरेकी छन्। सोही सर्टमूभीका तस्वीर पनि […]

हवाई इन्धनको मूल्यमा प्रतिलिटर नगद ५ रुपैया घट्यो–अव हवाई भाडा घट्ने
काठमाडौ। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर नगद ५ रुपैया घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ। निगमका प्रवक्ता भानु खनालका अनुसार प्रतिलिटर ९९ रुपैया रहेको हवाई इन्धनको मूल्य शुक्रबार राति १२ बजेपछि […]

नेपालका प्रधानमन्त्री दाहालको चारदिने भ्रमणमा भारतसंग तीनओटा सम्झौता
काठमाडौ। भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार नेपाल र भारतबीच तीनओटा सम्झौता भएको छ। हुलाकी राजमार्ग निर्माणको व्यवस्थापन र परामर्शदाता नियुक्ति, भूकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतदरको ऋण र पुनःनिर्माणका लागि नेपाललाई ७५ अर्ब […]

साउदी अरबका लागि बेलायतका राजदूत साइमन पाउल कोलिसवाट धर्म परिवर्तन
काठमाडौ। साउदी अरबका लागि बेलायती राजदूत साइमन पाउल कोलिसले धर्म परिवर्तन गरेका छन्। हालै राजदूत साइमनले धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका हुन्। साइमनकी पत्नी हुदा मुजारकेशले पनि इस्लाम धर्मावलम्बी हुन्। साइमनले हज यात्राको तस्वीर ट्वीटरमा सेयर गरेका छन् भने […]