
हंगकंगमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको ह्याङ्गगु मल्टाको नयाँ रेकर्ड
काठमाडौ। विगत १६ बर्षदेखि हंगकंगमा कार्यरत नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायन रहेको नेपालभाषाको गीत ह्याङ्गगु मल्टा चर्चाको शिखरमा रहेको छ। मीठो स्वरका धनी उस्ताद महर्जनको ह्याङ्गगु मल्टा बोलको गीत युट्युवबाट वल्र्डवाइड रिलिज भएयता स्वदेश तथा विदेश सवैतिर यसै गीतको चर्चा–परिचर्चा […]

मीका सिंहसंगको संवन्धमा सुधार आएपछि राखी सावन्तको अण्डरवेयर देखियो
काठमाडौ। भारतीय विवादास्पद मोडल तथा अभिनेत्री राखी सावन्त र गायक मीका सिंह वीचको दुश्मनी खतम भएको छ। एक समय दुवै एक अर्काको जानीदुश्मन नै बनेका राखी र मीका हालआएर दुवै दुवैको सपोर्टमा देखिएको भारतीय समाचार माध्यम कोबरा पोष्टले जनाएको छ। […]

दुई हात र एक खुट्टा नभएकी कमला श्रेष्ठलाई आपतका देवताको सम्मान
काठमाडौ। दुई हात र एक खुट्टा नभएकी गायिका एवम् सञ्चारकर्मी कमला श्रेष्ठ सम्मानित बनेकी छन्। इन्द्रजात्राको अवसर पारेर नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले गायिका श्रेष्ठको काठमाडौको डल्लु विजेश्वरी स्थित निवासमा पुगेर सम्मान प्रदान गरेका छन्। रक्तदानको क्षेत्रमा रक्तदान संवन्धी गीत […]

भारतको सिक्किमको राजधानी गान्तोकमा पनि इन्द्रजात्रा मनाइयो
काठमाडौ। काठमाडौमा इन्द्रजात्राको रौनकता छाइरहेको बेलामा आज विहीवारकै दिन भारतको सिक्किममा पनि काठमाडौमा जस्तै इन्द्रजात्रा मनाएको छ। सिक्किमको राजधानी गान्तोकको भानुचोकवाट कुमारीको रथयात्रा शुरु गरेर नगर परिक्रमा गराइएको थियो। सिक्किम नेवाः गुठीले आयोजना गरेको रथयात्रामा सिक्किमका मुख्यमन्त्रीसहितका गन्यमान्य व्यक्तिहरुको सहभागिता […]