Day: 12 September 2016

#Entertainment

दानवीर खुराफाती हाकिम मनोज आचार्य सवैको टीका लाएको भिनाजु

काठमाडौ। दानवीर अभिनेताको रुपमा कुनैबेला अत्यन्त चर्चा पाएका मनोज आचार्यलाई हिजोआज खुराफाती हाकिमको नामले चिन्ने गरेको छ। काठमाडौका सडक–गल्ली तथा काठमाडौ वाहिरका जुनसुकै स्थानमा पुग्दा पनि खुराफाती हाकिम भनेर अभिनेता आचार्यलाई टाढैवाट चिन्नेहरु बच्चा देखि बूढासम्म पाइएका छन्। खुराफाती हाकिमको […]

#Entertainment

भारतीय मोडललाई नेपाली पोशाकमा हलिउडमा उतार्ने डिजाइनर क्षितिजा शाक्यको कमाल

काठमाडौ। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्य यतिखेर बुटिककै डिजाइन तथा यसको मार्केटिङ्गमा नै अत्यन्त व्यस्त बनेकी छन्। काठमाडौको न्यूरोडमा क्षितिजाज बुटिक क्रियशनको विस्तार गरेर विगत पाँच बर्षदेखि यसै पेशालाई मूल पेशा बनाएर अगाडि बढिरहेकी क्षितिजाले क्रियसन गरेका डिजाइनहरुले […]

#Entertainment

व्युटीसियन प्रमिला भण्डारीलाई यो बर्षको व्युटीसियन डिभा २०१६ को ताज

काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आइतवार व्युटीसियन डिभा २०१६ संपन्न भएको छ। काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपालका १७ जना व्युटीसियनहरुको सहभागिता रहेको थियो। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा कार्यकारी प्रमुख एवम् ख्यातिप्राप्त कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा संपन्न यो […]

#Entertainment

शिल्पा पोखरेलसंग छवि ओझाको कोर्ट म्यारिज गरेको प्रमाण ल्याउनेलाई ठूलै पुरस्कार दिइने

काठमाडौ। नेपाली चलचित्रमा अत्यन्त संभावना भएकी नायिका शिल्पा पोखरेलसंग बरिष्ठ चलचित्र निर्माता तथा वितरक छविराज ओझाको कोर्ट म्यारिज भैसकेको भित्रभित्रै हल्ला चल्न थालेको छ। दुवैवीच यही आउने दशैंको टीकाको दिन टीको टालो गरिने भनिएतापनि त्यसअघि नै दुवैले खुसुक्क कोर्ट म्यारिज […]

#Crime

भारत प्रशासित कस्मिरको गोलावारी भीडन्तमा आठको मृत्यु

काठमाडौ। भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ। सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयको हातामा चरमपन्थी प्रवेश गरेपछि सेनाले […]