
बलिउड अभिनेत्री माधुरी दीक्षित गंभीर विरामी–उपचार्थ अमेरिकामा
काठमाडौ। बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित गंभीर विरामी परेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन्। गंभीर विरामी भएकै कारण एकाएक उपचार गर्नको लागि अमेरिकातिर प्रस्थान गरेको भारतीय समाचार माध्यमहरुले पुष्टि गरेका छन्। एक्कासी काँध दुख्ने समस्याले थला नै परेपछि माधुरी […]

बेलायतमा लाखे नाचको व्यापक आकर्षण–लाखे नाच नाच्ने विनोद चिपालुको कमाल
काठमाडौ। केही बर्षयता बेलायतमा पनि लाखे नाच नाचिन थालेको छ। लाखे नाचले बेलायतमा बेग्लै स्थान तथा उचाई कायम गर्न सफलता प्राप्ते गरेको छ। लाखे नाच भनेपछि नेपालको मौलिक नाच भनेर बेलायतमा बस्ने बेलायतीहरुलाई राम्ररी थाहा भैसकेको छ। बेलायतमा बस्ने नेपालीहरुको […]

जेल सजाय भोगिसकेका पूर्वमन्त्री गुप्ता फेरि पक्राउ
काठमाडौ। अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा जेल सजाय भोगिसकेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पनि पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले पूर्वमन्त्री गुप्तालाई ललितपुरको ताल्छीखेलवाट सोमवार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्वर अधिकारीका अनुसार ललितपुरका एक महिला व्यवसायीलाई […]