Day: 4 September 2016

#Entertainment

नायिका शिल्पा पोखरेलको निर्माता छविराज ओझासंग विवाह हुने

काठमाडौ। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा वीचको चर्चा–परिचर्चाले नेपाली फिल्मलाइनको माहोल तातिएको छ। केही महिनाअघि मात्र कानूनी रुपमा निर्माता ओझाले नायिका रेखा थापासँग डिभोर्स गरेका थिए। डिभोर्स पश्चात ओझालाई चौथो विवाह गर्ने मार्ग प्रशस्त भएको थियो। ओझा यो […]

#Entertainment

ईश्वर थापा अमेरिकन बाबु मेड इन नेपाल

काठमाडौ। एक दशक यता क्यानाडालाई कर्मथलो बनाइरहेका नेपालका एक्सन हिरो ईश्वर थापाले अमेरिकावाट नेपाली चलचित्र निर्माण गर्ने भएका छन्। अधिकाँस छायाँकन न्यूयोर्कको ज्याक्सन हाइटमा गर्ने सोच लिएर ज्याक्सन हाइटको लोकेशन हन्ट गरेर अभिनेता थापा क्यानाडा फर्किसकेका छन्। आगामी सेप्टेम्बर महिनावाट […]

#Social

विश्वव्यापी जीवन वीमा कंपनी मेटलाइफलाई दुई स्टिभ अवार्ड

काठमाडौ। नेपालमा विगत पन्ध्र बर्षअगाडि देखि विश्वव्यापी जीवन बीमा सेवा प्रदान गर्दै आएको मेटलाइफ दुई स्टिभ अवार्डवाट सम्मानित बनेको छ। द इन्टरनेशनल विजनेस अवार्डले प्रदान गरिएको एनुअल इन्टरनेशनल विजनेस अवार्डको दुईवटा विधामा मेटलाइफ सम्मानित बनेको हो। स्वस्थ र सुन्दर जीवनका […]

#Entertainment #Fashion

इभेन्ट म्यानेजर राज फैंजुको व्युटी कन्टेस्ट

काठमाडौ। नेपालमा लगातार इभेन्ट म्यानेजमेन्टको कार्य गर्नु त्यति सहज भने छैन्। इभेन्ट म्यानेजमेन्टमा विभिन्न व्युटी पेजेन्टहरुको आधिकारिक रुपमा आयोजना गर्नु कठिन कार्य हो। स्पोन्सरहरु देखि विभिन्न म्यानेजमेन्ट तथा काउन्सिलिङ्ग जस्ता कार्यहरुको लिडिङ्ग गर्नु सहज छैन्। यसो भएतापनि विगत पाँच बर्ष […]

#Social

नाडा अटो मेलामा तीन अर्ब रुपैयाको कारोबार

काठमाडौ। तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ। मेलाका संयोजक शम्भु प्रसाद दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो । तीन अर्ब रुपैयाँको कारोबार […]

#Social

निहारिका र काइँलालाई नगद २ लाखको पदमश्री पुरस्कार तथा सम्मान

काठमाडौ। एनआरएन जीवा लामिछाने संरक्षक रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गरिने पदमश्री पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई दिने भएको छ। प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उपन्यासकार निहारिकालाई चिरहरण नामक उपन्यासको लागि वि.सं.२०७२ सालको उक्त पदमश्री पुरस्कार दिइन लागेको हो। […]