
कितावमा बाबुराम भट्टराईको अविराम बाबुराम
काठमाडौ। नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको बारेमा अव पुस्तक आएको छ। डा.भट्टराईको जीवनीमा आधारित अविराम बाबुराम नामक किताव काठमाडौमा शनिवार आयोजित समारोहमा सार्वजनिक भएको छ। पत्रकार अनिल थापाव्दारा लिखित उक्त कितावमा बाबुराम भट्टराईको अध्ययन, यात्रा, सशस्त्रयुद्धकाक्रममा भएका […]

पूर्वीनेपालको ताप्लेजुङ्गमा भारी बर्षासंगै आएको पहिरोमा परेर जन–धनको क्षति
काठमाडौ। पूर्वीनेपालको ताप्लेजुङ्गमा गएराति शुक्रबार भारी बर्षासंगै आएको पहिरोमा परेर धन–जनको ठूलो क्षति भएको छ। सोही पहिरोमा परेर ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ […]

चौध भाषामा सपना देख्ने निर्देशकको मुग्लान पारीमा रविन्द्र खड्का र सरोज खनाल
काठमाडौ। चौध भाषामा सपना देख्ने निर्देशकको रुपमा ख्याति कमाएका हरि उदासीको लेखन तथा निर्देशनमा नयाँ चलचित्र मुग्लान पारी निर्माण हुने भएको छ। पारस खड्को प्रस्तुति तथा पूर्णिमा शाहको निर्माण रहने बताइएको चलचित्र मुग्लान पारीको काठमाडौको कलंकी स्थित ज्योतिष गुरुदेव नवराज […]

हरितालिका तीजको अघिल्लो दिन आज दर खाने र खुवाउने
काठमाडौ। हरितालिका तीजको अघिल्लो दिन आज दरखाने प्रचलन रहेको छ। हिन्दू नेपाली नारीहरु विभिन्न मिठा परिकारहरुकासाथ दर खाने प्रचलन रहेको छ। विशेषत माइतिले चेलीबेटीहरुलाई माइतिमा बोलाएर मिठो–मसिनो खुवाउने प्रचलन रहेको छ। आफ्ना माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, […]