
निर्देशक सुरज चन्दको उफ यो मन दार्जिलिङ्गमा बन्ने
काठमाडौ। नेपाली चलचित्रका पुराना सिनेमाटोग्राफर तथा फोटोग्राफर सुरज चन्दको निर्देशनमा चलचित्र उफ यो मन निर्माण हुने भएको छ। प्रेम कथामा आधारित चलचित्र उफ यो मनको संपूर्ण छायाँकन पहाडकी रानी दार्जिलिङ्गमा हुने भएको छ। उफ यो मनको छायाँकनको लागि चलचित्र उफ […]

संगीत विना बाँच्न नसक्ने प्रेम मोक्तानको प्रेम–प्रेयसी
काठमाडौ। पूर्वी नेपाल इलामा प्रतिभाशाली गायक प्रेम मोक्तानको पहिलो गीति–एल्वम प्रेम–प्रेयसी सार्वजनिक भएको छ। गायक मोक्तानको एकल गायन रहेको गीति–एल्वम विलकुलै नेपाली गीत–गजल हो। जसमा पाँचवटा दिलै छुने गीत–गजलहरु रहेका छन्। ती गीत–गजलमा भरत बम्जन, डिकेश लामा, देवदत्त भट्ट र […]

सहयोगदाताहरुवाट नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग
काठमाडौ। काठमाडौको चण्डोल स्थित सावल बचत तथा ऋण सहकारी संस्थाको कार्यकक्षमा आयोजित समारोहमा नेपाल स्वयमसेवी रक्तदाता समाजलाई सहयोग हस्तान्तरण गरिएको छ। विहीवार बुवाको मुख हेर्ने पर्व पारेर विभिन्न सहयोगी दाताहरुले समाजलाई नगद सहयोग दिएको समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट […]

व्यापक खोजीमा रहेकी अदितीले २० लाख पारिश्रमिकमा नेपाली फिल्म खेल्ने
काठमाडौ। सामाजिक सञ्जालहरुमा एकाएक निक्कै खोजीको विषय बनेकी अदिती बुढाथोकी चलचित्र कृ मा छनौट भएकी छन्। भारतको मुम्वई फिल्म नगरीमा समेत हाल संघर्षरत अदितीलाई २० लाख पारिश्रमिक दिने संझौता गरेर निर्माण पक्षले नायिकामा लिएको खुलासा भएको छ। सुपरस्टार नायक भुवन […]

पाकिस्तानको मर्दान र पेशावरमा आत्मघाती विस्फोटमा १८ को मृत्यु–५७ घाइते
काठमाडौ। पाकिस्तानको मर्दान र पेशावरमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५७ बढी घाइते भएका छन्। उत्तरी पाकिस्तानको मर्दानस्थित अदालतसहित दुई ठाउँमा भएको आत्मघाती विस्फोटमा १३ जनाको मृत्यु भएको हो। उक्त घटनामा ५७ जना […]