
भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग
काठमाडौ।नेपाललाई बेलायत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ। राससका अनुसार,अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले सहयोगसम्बन्धी […]

अमेरिकाको फ्लोरिडाको अन्तरिक्ष केन्द्रमा विस्फोट-कोशौं टाढाका भवनमा कम्पन
काठमाडौ। अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ। ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको छ। विस्फोटका कारण कोशौं टाढा रहेका भवनहरुमासमेत कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् […]

भारतको राजदूतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय नै सिफारिस गरियो
काठमाडौ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व केपी ओली नेतृत्वको सरकारले भारतका राजदूतवाट फिर्ता बोलाइएका दीपकुमार उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको छ। विहीवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो। नेपालमा ओली नेतृत्वको सरकार गिराउन भारतमा बसेर चलखेल गरेको आरोपमा […]

नेपालमा खाना पकाउने ग्यासमा ५० रुपैया घट्यो
काठमाडौ। नेपाल आयल निगमले नेपालमा खाना पकाउने ग्यासको मूल्य घटाएको छ। विहीवार राति १२ बजेदेखि लागू हुनेगरेर प्रतिसिलिन्डर ५० रुपैया घटाएको निगमले जनाएको छ। अव खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयामा किन्न पाइने भएको छ। यसअघि […]

आज बुवाको मुख हेर्ने पर्व–गोकर्णेश्वर उत्तरगयामा भव्य मेला
काठमाडौ। प्रत्येक बर्ष भाद्र कृष्ण औसीका दिन बाउको मुख हेर्ने पर्वको रुपमा नेपालमा मनाइने गरिन्छ। आज विहीवार बाउको मुख हेर्ने पर्व परेको छ। आफ्ना बाउको मुख हेरेर मिठो–मसिनो खुवाएर उपहार दिने गरिन्छ। बुवा नहुनेले बुवाको संझनामा गोकर्ण लगायतका तीर्थहरुमा गएर […]