Month: August 2016

अख्तियारका अनुसन्धान अधिकृतहरुलाई १० लाख घुस दिन खोज्नेहरु रंगेहात पक्राउ

काठमाडौ। अखिल नेपाल माउन्टेन बुद्धिस्ट एसोसिएसन नामक आइएनजिओवाट सञ्चालित काठमाडौको जोरपाटी स्थित बुद्ध एकेडेमी आवासिय माविमा भएको अनियमितताको बारेमा छानविन गर्न गएका अख्तियारका अधिकृतहरुलाई उल्ट १० लाख घुस दिन खोज्दा…

नेपाली आकाशमा निगमको विमानमा लेजर लाइट आक्रमण–ठूलो दूर्घटनावाट बच्यो

काठमाडौ। थाइल्याण्डको बैंककवाट काठमाडौ फर्किदै गरेको नेपाल बायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौ ल्याण्ड हुनैलाग्दा ककपिटमा विपरित दिशावाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले आक्रमण गरेको पुष्टि भएको छ। नेपाल बायुसेवा…

व्यावसायिक फोटोग्राफीका प्रणेता डीवी थापाको दुःखद निधन

काठमाडौ। नेपालमा व्यावसायिक फोटोग्राफीको शुरुवातकर्ताको रुपमा लिएका काठमाडौको न्यूरोड स्थित फोटो कन्सर्नका मालिक तथा प्रसिद्ध चलचित्र निर्माता डीबी थापाको निधन भएको छ। सोमवार विहान ११ बजेतिर उपचारको क्रममा काठमाडौको थापाथली…

बेलायतको सिने वल्र्डमा पहिलोपल्ट नेपाली चलचित्रको प्रदर्शन–अन्तरराष्ट्रिय बजार पाउने अपेक्षा

काठमाडौ। बेलायत स्थित इन्टरनेशनल नेपाली फिल्म एकेडेमीको आयोजनामा पहिलो पल्ट बेलायतको अल्डरसटको प्रसिद्ध सिनेमा हल सिने वल्र्डमा नेपाली चलचित्र गाजलुको विशेष प्रदर्शन गरिएको छ। आइतवार आयोजित विशेष प्रदर्शनमा चलचित्र गाजलुकी…

पूर्वयुवराज्ञी हिमानी शाहवाट दक्षिणकाली मन्दिरमा पूजापाठ र दर्शन

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह हिजोआज पूजापाठ तथा मठ–मन्दिरको दर्शनमा व्यस्त बन्न थालेकी छन्। शाह संरक्षक रहेको हिमानी ट्रष्ट मार्फत विभिन्न सामाजिक कार्य पनि गर्दैआएकी हिमानी शाह पूजापाट तथा मठ–मन्दिरको…

चौविस घण्टा नवित्दै पूर्वबडामहारानीको काटिएको विद्युत लाइन जोडियो

काठमाडौ। ९० बर्षिया पूर्वबडामहारानी रत्न शाह बसेको नारायणहिटी स्थित महेन्द्र मञ्जिलको विद्युत लाइन काटेको चौविस घण्टा नवित्दै नेपाल विद्युत प्राधिकरणले सोमवार जोडिदिएको छ। ऊर्जा मन्त्री जनार्दन शर्माको ठाडो आदेशमा ३७…