Month: August 2016

#Entertainment

पच्चीस किलो तौल घटाएकी संचिता लुइंटेलको सुन्दरता

काठमाडौ। बर्ष दिनको अन्तरालमा दुई सन्तानकी आमा बनेकी नायिका संचिता लुइंटेलको सुन्दरतामा कुनै कमी आएको पाइदैन। दुई सन्तानकी आमा बनेयता संचिता अझ बोल्ड देखिएकी छन्। हरविहान मर्निङ्ग वाक तथा जीउ बनाउने कसरत गरेर चाँडै नै जीउलाई सेपमा ल्याइसकेकी एक्सन हिरो […]

#Entertainment

नेपाली नायिकाहरुको पहिरन लिलाम हुन सकेन

काठमाडौ। विदेशमा जस्तै नेपाली चलचित्रका नायिकाहरु पनि आफ्ना पहिरनहरु लिलाममा राख्न चाहेतापनि उनीहरुले राम्रो मोल पाउन सकेका छैनन्। अझ भनौ भने, नेपाली चलचित्रका नायिकाहरुको पहिरन किन्ने खरिदकर्ताहरु नै देखिएका छैनन्। कुनैपनि नायिकालाई तपाईको फलानो चलचित्रमा अभिनय गरेको फलानो पहिरन यति […]

#Political

नेपालका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको ७० बर्षको उमेरमा निधन

काठमाडौ। नेपालका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको शनिवार ७० बर्षको उमेरमा निधन भएको छ। काठमाडौमो बाँसबारी स्थित न्यूरो अस्पतालमा खपाङ्गीको शनिवार राति १०.३० बजेतिर निधन भएको गोरेवहादुर खपाङ्गी फाउण्डेसनले जनाएको छ। वि.सं.२०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा ८ […]

#Social

नेपालका प्रधानमन्त्रीसंग पूर्व गोरखा सैनिकहरुको भेटवार्ता–बेलायतमा विभेद

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसंग बेलायती सेनाका पूर्व गोरखा सैनिक टोलीले भेटघाट गरेका छन्। शनिवार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा आयोजित भेटवार्तामा पूर्व गोरखा सैनिकहरुले आफूहरुलाई बेलायती सरकारले विभेद गरेको कुरामा दाहाललाई जानकारी गराएका थिए। विगत २५ बर्षदेखि यस संवन्धमा […]

#Entertainment #Fashion

अबी क्लेन्सीले भित्री बस्त्र नलाउंदा हंगामा

काठमाडौ। बेलायतकी एक मोडल तथा टेलिभिजन स्टार अबी क्लेन्सी बेलायतका अखवारका हेडलाइन बनिरहेकी छन्। त्यसरी हेडलाइन बन्नुको पछाडि अरु केही कारण नभइकन अबीको पहिरनले नै हो। अबी बेलायतमा शुक्रबार आयोजित एक फेसन–शोमा प्रस्तुत हुंदा उनको रुपरंग भन्दा पहिरनकै बढी चर्चा […]