
समय दृश्यमा भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता–नरुने कोही भएन
लण्डन। भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता बनेको मातृभूमि नेपालको बास्तविकता बोकेको दर्दनाक नाटक समय दृश्य प्रवास बेलायतमा दोश्रो पल्ट जुलाई ३० का दिन भव्य रुपमा मञ्चन भयो। लण्डनको हनस्लो आर्ट सेन्टरमा मञ्चित नाटक समय दृश्य हेर्ने प्राय दर्शकहरु गत […]