Month: August 2016

समय दृश्यमा भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता–नरुने कोही भएन

लण्डन। भत्किएको आस्था तथा चोइटिएको मनको यथार्थता बनेको मातृभूमि नेपालको बास्तविकता बोकेको दर्दनाक नाटक समय दृश्य प्रवास बेलायतमा दोश्रो पल्ट जुलाई ३० का दिन भव्य रुपमा मञ्चन भयो। लण्डनको हनस्लो…

गठामुग अर्थात घण्टाकर्ण पर्वमा नर्कटमा राखेर राक्षसको दहन

काठमाडौ। काठमाडौका नेवार समुदायले परम्परागत रुपमा मनाउंदै आएको गठामुग अर्थात घण्टाकर्ण पर्व मनाएका छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने पर्व भएकोले यसलाई घन्टाकर्ण चतुर्दशी पनि भन्ने गरिन्छ। दुई दशक अगाडि…

चीनिया विश्वविख्यात टेलिसिरीयल सियउचीको नेपाली भाषामा प्रसारण प्रारम्भ

काठमाडौ। चीनमा अत्यन्तै लोकप्रिय मानिएको सियउची नामक टेलिसिरीयल नेपाली भाषामा प्रसारण प्रारम्भ भएको छ। सन् १९९६मा प्रथम पटक प्रसारण भएको यो सिरीयल चीनमा मात्रै तीन हजार पटकभन्दा बढी प्रसारण भैसकेको…