Month: August 2016

#Social

नेपालमा पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ घट्यो

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा समान प्रतिलिटर दुई रुपैया तथा खाना […]

#Social

लायन्स क्लव अफ काठमाडौ स्वनिगःमा तारा प्रसाद कसजु चार्टर प्रेसिडेन्ट

काठमाडौ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको विधिवत रुपमा स्थापना भएको छ। काठमाडौको टेकुस्थित सासा व्याङ्गक्वीटमा आयोजित भव्य समारोह वीच लायन्स क्लव अफ काठमाडौ डिस्ट्रिक गर्भनर लायन बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव अफ काठमाडौ स्वनिगःको पर्दा उघारेर उद्घाटन गरेका थिए। सोही उद्घाटन […]