Month: August 2016

छविलालदेखि प्रचण्डसम्मको पुष्पकमल दाहालको जीवनी–नेपालको नयाँ प्रधानमन्त्री

काठमाडौ। नेपालका नयाँ प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित बन्ने निश्चित भैसकेको छ। प्रधानमन्त्रीको चुनावमा दाहाल बाहेक निर्वाचनको मैदानमा अरु कोही उम्मेदवार नभएको कारण निश्चित भएतापनि…

कमल थापा र विजय गच्छेदारलाई सरकारमा सहभागी गराए मधेसी मोर्चा सरकारमा नजाने

काठमाडौ। नेपालमा नयाँ बन्ने सरकारमा संघर्षरत मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल लोकतान्त्रिक फोरमलाई नल्याउन अनौपचारिक दबाब दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा नेपालका कमल थापा र लोकतान्त्रिक…

प्रेमपार्कमा बदलिंदै गएको रत्नपार्कमा दिउंसै अश्लिल कृयाकलाप

काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटुमा रहेको रत्नपार्क प्राय भीडभाड हुने प्रमुख स्थानका रुपमा लिइने गरेको छ। त्यसमाथि रत्नपार्कमा रत्नपार्क हुनुको कारणले नै यस स्थानको नामांकरण नै रत्नपार्क बनेको हो। पंचायत…

संघीय गठवन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान नगर्ने

काठमाडौ। नयाँ प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले मंगवार विहानसम्म मतदान गर्ने तय भएतापनि सांझ पुग्दा नगर्ने निर्णय गरेका छन्। संघीयका यादवले नेपाली कांग्रेस र नेकपा…

प्रधानमन्त्री निर्वाचनमा दाहालको मात्र उम्मेदवारी परेपछि निश्चित रुपमा दाहाल प्रधानमन्त्री बन्ने

काठमाडौ। नेपालका प्रधानमन्त्रीका लागि बुधवार नेपालको व्यवस्थापिका संसदमा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक्लैको मात्र उम्मेदवारी परेको छ। मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको…

प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयवाट विदावारी बन्दा कर्मचारीका आँखा रसाए

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारवाट मंगलवार विदावारी भएका छन्। विदावारी हुनेक्रममा एक–दुई दिनमा आफ्नो सीटमा नयाँ प्रधानमन्त्री आउने भएकोले आफूलाई जस्तै नयाँ आउने प्रधानमन्त्रीलाई…