Month: August 2016

नेपाल र बेलायतको कथामा बनेको चलचित्र तुयुमतीको नेपालमा फस्ट रिलिज

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा बृहत रुपमा भैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा बहुप्रतिक्षित चलचित्र तुयुमती प्रदर्शन भएको छ। बेलायतका विभिन्न स्थानमा नेपालभाषा र नेपाली भाषामा प्रदर्शन भएर बेग्लै कीर्तिमान कायम गर्न…

जंगवहादुरको बेलायत यात्रामा आधारित समिक्षात्मक विचार गोष्ठी संपन्न

काठमाडौ। नेपाल र बेलायतको दौत्य संवन्ध स्थापना भएको दुई सय बर्षगाँठ पुगेको अवसरमा जंगवहादुरको बेलायत यात्रामा आधारित समिक्षात्मक विचार गोष्ठी संपन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली साहित्य विकास परिषद…

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेष्टुरेन्टको वेटर

काठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी साशा ओवामा इन्टर्नसीपको नाममा अमेरिकाको एक रेष्टुरेन्टमा काम गर्न थालेको बीबीसीले जनाएको छ। १५ बर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै होटल म्यानेजमेन्टको इन्टर्नसीपको…

नेपालका प्रधानमन्त्रीलाई बेलायती राजदूतको बधाई तथा शुभकामना

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री दाहालको…

३९ पत्नी, ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनीका धनी जियोनाको विश्व रेकर्ड

काठमाडौ। एउटै घरमा १ सय ८१ जना मिलेर बसेको भारतको एक परिवारले गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफलता प्राप्त गरेको छ। जियोना चाना नामक मुखियाको जहान परिवार तथा…